Author: नेपाल राज्य

हिम लेकाली -सन्धिखर्क, असार १० । नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीले मङ्गलबार  सन्धिखर्कमा एक कार्यक्रमकाे आयाेजना गरि दिवस मनाएकाे छ। संस्थाकाे आयाेजना   र जिल्ला प्रहरी कार्यालयकाे सहकार्यमा याे दिवस  प्रहरी कार्यालयकाे सभाकक्षमा  मनाईएकाे हाे । दिवसकाे उपलक्ष्यमा संस्थाले जिल्ला प्रहरी कार्यालय मार्फत ट्राफिक प्रहरी कार्यालयलाई १०० थान  लापसे (लागु पदार्थ सेवन ) चेक जाँच कीट ( Urine tast stick ) प्रदान गरेकाे छ । संस्थाका अध्यक्ष राम प्रसाद अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थाका लुम्बिनी प्रदेश सदस्य  अर्घाखाँची  जिल्ला ईन्चार्ज डा. धर्मराज भट्टराईले दिवसकाे अवसरमा  शुभकामना ब्यक्त गर्दै याे चेक जाँच प्रभावकारी  भएकाेले   सवारि दुर्घटना न्युनिकरण  र  युवाहरू दुर्व्यसन बाट…

Read More

अर्घाखाँची, असार १० । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अर्घाखाँची जिल्ला पदाधिकारीको तेस्रो बैठक सन्धिखर्कमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता र सचिव हृदयकुमार भुसालको सञ्चालनमा बसेको बैठकले किसानको पीडा, जिल्लामाथिको अन्याय र पार्टी अभियानबारे गम्भीर छलफल गरेको छ। बैठकले हालै लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्यमा चयन भएका नेताद्वय तारापति भट्टराई र दिनामणी बेल्बासेलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साथै, देशभर सञ्चालनमा रहेको “सुशासन र रोजगारी, समाजवादको तयारी” अभियानको समीक्षासहित अर्घाखाँची जिल्लामा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकले अहिलेको मुख्य कृषि सिजनमा रासायनिक मलको चरम अभावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। किसानहरू…

Read More

लक्ष्मी खनाल-अर्घाखाँची, असार १० । भूमिकास्थान नगरपालिका भित्र नवप्रवेशी शिक्षकहरूको लागि आयोजित दुई दिने सेवा प्रवेश तालीम सम्पन्न भएको छ । २०८१ साल चैत १२ गते प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्ति पाएर नगरभित्रका विभिन्न विद्यालयहरूमा कार्यरत ३२ जना नवप्रवेशी शिक्षकहरूलाई लक्षित गर्दै संचालन गरिएको तालीम आज समापन गरिएको हो । असार ९ गतेदेखि सुरु भएको तालीम आज एक विशेष कार्यक्रमका साथ तालीममा कुशल प्रशिक्षकमार्फत विद्यालय प्रवेशसँगै देखिने समस्या, समाधानका उपाय, पाठ्यक्रम र निर्देशिकाको अध्ययन, वार्षिक तथा दैनिक कार्ययोजना तयारी, पाठ्यक्रम अन्तर्गत योग अभ्यासका क्रियाकलापहरूको प्रभावकारी अभ्यास र शिक्षण क्रममा देखिने समस्याहरू समाधान गर्न आवश्यक सीप सिकाइएको थियो । साथै,…

Read More

अर्घाखाँची, असार १० । मालारानी गाउँपालिकाले “कृषि, पर्यटन र सहकारीः समृद्ध मालारानी” मूल नारासहित आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु. ६२ करोड ९२ लाख ५१ हजारको बजेट सार्वजनिक गरेको छ। मालारानी गाउँपालिकाको १९ औँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष दीपा पोखरेलले बजेट प्रस्तुत गर्दै स्रोत सीमित भए पनि आवश्यकता र जनचाहनाअनुसार सहभागितामूलक बजेट तयार गरिएको जानकारी दिइन्। प्रस्तावित बजेटमध्ये रु. ४५ करोड ७१ लाख २९ हजार चालु खर्च र रु. १७ करोड २१ लाख २२ हजार पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। कृषि, उद्योग र पूर्वाधारमा प्राथमिकता गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा १ करोड ७९ लाख ५० हजार छुट्याएको छ।…

Read More

सन्धिखर्क, असार ९ । सन्धिखर्क नगरपालिका-९ अर्घाका वडा अध्यक्ष पदम बहादुर भुसालले वडा भित्रका घरपरिवारलाई २० युनिट बराबरको विद्युत महसुल छुट दिने घोषणा गरेका छन्। सोमबार आयोजित वडा स्तरीय छलफल कार्यक्रममा अध्यक्ष भुसालले आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गलाई राहत दिने उद्देश्यले उक्त योजना ल्याइएको जानकारी दिए। “विद्युत् शुल्क छुटका साथै वडाभित्र विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिने योजना बनाएका छौँ, वडा लाई नमुना बनाउछौ ” अध्यक्ष भुसालले भने। यस निर्णयसँगै सन्धिखर्क-९ अर्घाका बासिन्दाले केही हदसम्म राहत महसुस गर्ने आशा गरिएको छ।

Read More

अर्घाखाँची । नेपाली कांग्रेस निकट नेपाल दलित संघ अर्घाखाँचीको अध्यक्षमा राजेन्द्र विश्वकर्मा चयन भएका छन्। संघको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले ४१ जिल्लाका लागि जिल्ला तदर्थ समितिको अध्यक्ष मनोनयन गरेको हो। संघका अध्यक्ष लोकबहादुर विश्वकर्माका अनुसार संखुवासभामा चक्र विसुन्खे, अर्घाखाँचीमा राजेन्द्र विश्वकर्मा र गोरखामा इतराज सुनारसहित ४१ जिल्लामा नयाँ नेतृत्व चयन गरिएको हो।

Read More

प्युठान, असार ९। अखिल (छैठौं) प्युठानले युवालाई विदेश पलायनको विकल्पमा स्वदेशमै अवसर सिर्जना गर्न अभिप्रेरित गर्ने उद्देश्यसहित ‘देश कि विदेश’ शीर्षकको जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। प्युठान नगरपालिका–५ जुम्रिकाँडास्थित सिद्ध माध्यमिक विद्यालयमा आइतबार सम्पन्न कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष बसन्त राज गोराथोकीको नेतृत्वमा अभियान सञ्चालन गरिएको हो। जिल्ला समितिका सदस्य सागर सुनार तथा अखिल नेपाल युवक सङ्घ प्युठानका भिरेन्द्र विकको विशेष आतिथ्यता रहेको कार्यक्रममा स्थानीय युवाको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रमकै अवसरमा ७७ सदस्यीय एकाइ समिति गठन गरिएको छ। समितिको अध्यक्षमा प्रशान्त सुनार चयन भएका छन् भने सिर्जना विक उपाध्यक्ष, रामसरी बुढा सचिव, कमल न्यौपाने सहसचिव तथा निर्मला परियार कोषाध्यक्षमा चयन…

Read More

अर्घाखाँची, असार ९ । भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी नियन्त्रण र दोषीमाथि कडा कारवाहीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। रास्वपा अर्घाखाँचीका जिल्ला सभापति हरि प्रसादको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै भिजिट भिसाको आडमा हुने मानव तस्करीका घटनाले देशको प्रतिष्ठा र नागरिकको भविष्य जोखिममा परेको भन्दै तत्काल गम्भीर कदम चाल्न आग्रह गरेको हो। ज्ञापनपत्रमा ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, केही सरकारी संयन्त्र र कूटनीतिक नियोगको संलग्नतामा युवाहरूलाई दुबई हुँदै तेस्रो मुलुकमा पठाउने गिरोह सक्रिय रहेको भन्दै यसबारे निष्पक्ष र उच्चस्तरीय छानबिन समिति गठनको माग गरिएको छ। रास्वपाले छानबिन…

Read More

हिम लेकाली ,असार ९ सन्धिखर्क । १५ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस सदरमुकाम सन्धिखर्कमा मनाईएकाे छ । ” समृद्ध तथा मर्यादित जीवनका लागि सशक्तीकरण “भन्ने मुल नाराका साथ आज याे दिवस ( 23 जुन 2025 ) नेपाल संगै बिश्वभर विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । साेहि अवसरमा मानव अधिकारका लागि महिला ,एकल महिला समूह अर्घाखाँचीकाे आयाेजनामा सन्धिखर्क नगरपालिकाकाे सभाहलमा कार्यक्रम सम्पन्न भएकाे हाे । एकल महिला समूह संस्थापक अध्यक्ष खगिश्वरा बस्यालकाे अध्यक्षता सम्पन्न अन्तरकृया कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जिवनारायण काेईरालाले एकल महिलाकाे मानव अधिकारकाे सम्मान र उनिहरूलाई सुरक्षा प्रदान गर्नु हामी सबैकाे दाइत्व भएकाे बताउनु…

Read More

कपिलवस्तु । कपिलवस्तु विजयनगर-३ मा घरको छानो खस्दा ६० वर्षीय दुर्गा प्रसाद काफ्लेको मृत्यु भएको छ । अविरल वर्षाका कारण छाप्रो भत्किएर सुतिरहेका काफ्लेमाथि खसेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाइएको छ।

Read More