नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राष्ट्रिय तथ्यांक कार्यालय
राष्ट्रिय आर्थिक गणना २०८२
जिल्ला आर्थिक गणना कार्यालय, अर्घाखाँचीको सूचना
आदरणीय नगर/गाउँवासी विभिन्न व्यवसायी संघ संगठनका दाजुभाई तथा दिदीबहिनीहरु
यही मिति २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्ला अािर्थक गणना कार्यालय अर्घाखाँचीबाट खटिएका गणकहरु तपाइको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ, संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरुमा आउँदैछन् । आफ्ना व्यवसायीक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौं । तपाइको विवरण तथ्यांक ऐन, २०७९ अनुसार गोप्य रहनेछ ।
अर्थतन्त्र मापनको लागि आर्थिक गणना । आर्थिक गणनामा कोही नछुटौं ।
विस्तृप्त जानकारीको लागि टोल फ्रि ११७८
तपाइको एउटा सही विवरणले देशको आर्थिक योजना निर्माणमा ठूलो सहयोग पुग्नेछ ।

