स्वास्थ्य कार्यालयकाे सूचना
लगातार २ हप्ता वा साे समय भन्दा बढी खाेकी लागेमा
ज्वराे आइरहेमा,
खकारमा रगत देखा परेमा
शरिरकाे ताैल घटदै गएमा क्षयराेग हुन सक्छ तसर्थ उक्त लक्षण चिन्हहरु देखापरेमा नजिककाे स्वास्थ्य सस्थामा सम्पर्क गराैं ।
पूर्ण उपचारले क्षयराेग निकाे हुन्छ,क्षयराेगकाे निदान र उपचार सबै सरकारि स्वास्थ्य सस्थाहरु बाट नि:शुल्क पाइन्छ । क्षयराेग लाग्न बाट बचाै र बचाअाै ।
अनुराेधक
लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य कार्यालय,अर्घाखाँची ।
