सामुदायिक कुकुरको बन्ध्याकरण तथा भ्याक्सिनेसन हुनेबारे सूचना
सन्धिखर्क नगरपालिका पशु विकास शाखाको आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत सामुदायिक कुकुरहरुमा बन्धयाकरण तथा रेबिज भ्याक्सिनेसन शिविर तपसिलको मिति र स्थानमा आयोजना हुने भएकाले यस सन्धिखर्क नगरपालिका भित्र रहेका सामुदायिक कुकुरहरुमा बन्ध्याकरण हुने सूचना जानकारी गराइन्छ ।
तपशिल
शिविर हुने स्थान
मिति : यही चैत २२ देखि चैत २४ गतेसम्म
समय : विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म
स्थान : सन्धिखर्क नगरपालिका चिस्यान केन्द्र
पुनश्च : घरपालुवा कुकुर र विरालो बन्ध्याकरण गरिनेछैन ।
आयोजक : सन्धिखर्क नगरपालिकाको कार्यालय, अर्घाखाँची ।
