Author: नेपाल राज्य

स्वास्थ्य कार्यालय अर्घाखाँचीको सुचना घर वरपर घरमा भएको खाल्डाखुल्डीमा जम्मा भएको पानी पुर्ने काम गरौं  साँझ सुत्ने बोला झुलको प्रयोग गरौं र डेंगु हुनबाट बचौं  औंलोबाट बचौं  घरबाहिर घाँस दाउरा लगायतका काम गर्दा लामा बाउला खालका कपडा लगाऔं मुसा र कृनाको टोकाइबाट बचौं  दुई हप्तासम्म लगातार खोकी लागेमा नजिकैको स्वास्थ्य संस्थामा गएर टिबीको जाँ च गरौं र समयमा नै उपचार गरौं  आफनो घरआगन वरिपरि सधै सफा राखौं र पानी जम्मा भएको खाल्डा पुरौं  दिउँसोमा फुल कपडा लगाउने र सधै झुल भित्र सुत्ने अनि डेंगु, ज्वरोबाट बच्चे र डेंङ लार्भा नष्ट गर्ने गरौ             अनुरोधक स्वास्थ्य…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनचेतना, खोप अभियान लगायतका विभिन्न गतिविधि गर्दै आएको छ । कार्यक्रम तय गरेर गाउँगाउँमा पुगेर सेवा प्रदान गर्दै आइरहेको छ । जस अनुसार केही नयाँ कार्यक्रमहरु पनि सञ्चालन भैरहेको छन् । स्वास्थ्य कार्यालय प्रमुख शिव नेपालीका अनुसार विभिन्न १० वटा कार्यक्रम सञ्चालन भैरहेका छन् । के–के हुन् त १० कार्यक्रम ? १- औषधिहरुको व्यवस्थापन गर्न online elmis कार्यक्रम २- online elmis कार्यक्रम ३- एक वडा एक स्वास्थ्य संस्था, एक तालिमप्राप्त स्वास्थ्यकर्मी ४-  कुपोषण बालवालिकाको खोज कार्यक्रम, ५- नसर्ने रोगहरुको पहिचान अभियान ६- स्थानीय तहमा स्वास्थ्य शाखाहरुको पारस्पारिक भिजिट           …

Read More

नेपाल राज्य संवाददाता । अर्घाखाँची– स्कुल पढ्ने १० देखि १४ वर्ष उमेर समुहका विद्यार्थीलाई स्वास्थ्य कार्यालय अर्घाखाँचीले गाउँगाउँमा खोप लगाएको छ । कक्षा ६ देखि १० कक्षासम्मका ७ हजार ५ सय ४७ जना विद्यार्थीलाई पाठेघरको मुखको क्यान्सर रोकथामको लागि किशोरीलाई खोप दिइएको स्वास्थ्य कार्यालय प्रमुख शिव नेपालीले बताउनुभयो । सन्धिखर्क नगरपालिकाभित्र १८ सय ५, भुमिकास्थान नगरपालिकामा १२ सय २४, शितगंगा नगरपालिकामा १४ सय ७५, पाणिनि गाउँपालिकामा ९ सय ६०, मालारानी गाउँपालिकामा १२ सय ४३ र छत्रदेव गाउँपालिकामा ८ सय २१ जनालाई खोप दिइएको छ । एचभीपी खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गुणस्तरयुक्त खोप हो । (माघ २२) देखि फागुन ६…

Read More

बाग्लुङ । बागलुङको ढोरपाटन क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो। हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ। हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन्। हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए। हिमपातका कारण चिसो बढ्दा जनजीवन भने कष्टकर भएको छ। गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझदेखि मात्रै वर्षासहित हिमपात भएको विकले बताए। हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका प्रेमबहादुर घर्ती मगरले बताए। गत महिना यहाँ सामान्य वर्षा भए पनि हिमपात…

Read More

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले समन्वय र सहजीकरण गर्ने बताउनुभएको छ । भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रदेश सरकारले प्रभावकारी सहजीकरण गर्ने उल्लेख गर्नुभयो । “आयोगलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । त्यो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा सफल हुनुहोस“, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेश सरकारले संघ र स्थानीय सरकार, भूमि आयोग सबैसँग प्रभावकारी सहजीकरण गर्छ । सहजीकरणमा कुनै कमी आउन दिइने छैन ।” परिणाममुखी काम आवश्यक रहेको उल्लेख गर्दै उहाँले समस्या समाधानका लागि अहोरात्र खट्न आग्रह…

Read More

शोभाखर पन्थी, अर्घाखाँची । नयाँ नेतृत्वको चयन गर्दै नेपाल बुद्धिजीवी परिषद् अर्घाखाँचीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पवित्रा भट्टराईको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समितिको चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा विष्णु भट्टराई,सचिव दामोदर भाट,उपसचिव द्वयमा भुपाल खनाल , कविता घिमिरे र कोषाध्यक्षमा देवेन्द्र के.सी. लाई सर्वसम्मत चयन गरेको घ । यसैगरी सदस्यमा कृष्ण पन्थी,टहल बहादुर थापा,विष्णु बेल्वासे,लोकनाथ अधिकारी,बिनोद भट्टराई,कृष्णप्रसाद पन्थी र रेशमराज खनाल रहनु भएको छ । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले बुद्धिजीवीहरुको क्षमता र अनुभवलाई राज्य निर्माणमा लगाउनु पर्नेमा जोड दिनुभयो । उहाँहरुले नेकपा एमाले बाट मात्र मुलुकको विकास र समृद्धि सभव भएको भन्दै राष्ट्र निर्माणको निम्ति एकताबद्ध…

Read More

हिम लेकाली, अर्घाखाँची । स्व . प्रकाश महतकाे  संझनामा  दाेश्राे वार्षिक  स्मृति दिवस मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा मनाईएकाे छ । अर्घाखाँची जिल्ला मालारानी ५ बाँगि पलास पाटामा २०४५ माघ  ३  गते  जन्मिनु भएका प्रकाश महत २०७९ फागुन ७ गते   माेरङ्ग जिल्लाकाे बिराटनगरमा   नेपाल खेलकुद महासंघ काे राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिकाे रूपमा सहभागी हुने क्रममा सवारि दुर्घटनामा परि मृत्युु भएको थियाे । उहाँ तत्कालीन खेलकुद महासंघकाे जिल्ला कमिटी सहसचिव हुनुहुन्थ्यो । नेपाल खेलकुद महासंघ अर्घाखाँचीकाे आयाेजनामा बुधबार  सम्पन्न स्मृति दिवसमा श्रर्द्धान्जली मन्तव्य राख्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीले प्रकाश महत एक उर्जावान ,गतिशील ,बहुमुखि प्रतिभाका…

Read More

अर्घाखाँची । कवि कृष्ण प्रसाद भुसाल द्वारा लिखित पुस्तक “सपनाको मुलुक” को विमोचन भएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान अर्घाखाँचीका सदस्य कवि कृष्ण प्रसाद भुसाल ”अजस”को सपनाको मुलुक नामक कविता सङ्ग्रह आज बुधबार लुम्बिनी वाङ्मय प्रतिष्ठानको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा विमोचन भएको हो । उक्त कार्यक्रममा पुस्तकको समिक्षा पाणिनि वेद विद्याश्रमका प्राचार्य भेषराज चुँदालीले अन्य स्रष्टाहरुले शुभकामना दिएका थिए ।कार्यक्रमको अध्यक्षता लुम्बिनी वाङ्मय प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष विष्णु प्रसाद वस्याल र कार्यक्रमको सञ्चालन सुनिता पन्थ भुसालले गरेका हुन् ।

Read More

हिम लेकाली,सन्धिखर्क। अर्घाखाँची अस्पताल प्रदेशमै  अहिले सम्म उत्कृष्ट कार्य सम्पादन गरि दाेस्राे स्थान प्राप्त गर्न सफल भएकाे छ । न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम ( mss ) अन्तरगत मङ्गलबार   अर्घाखाँची अस्पतालकाे अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा प्रदेश बाट आएकाे बिज्ञहरूकाे टाेलिले  मुल्यांकन गरि    अस्पतालले  प्रदेशमा  दाेश्राे  स्थान प्राप्त  गरेकाे   घाेषणा गरेकाे छ । अहिले सम्म प्रदेशका १३ अस्पताल   अनुगमन मुल्यांकन गर्दा  अर्घाखाँची अस्पताल ९४ % अङ्क प्राप्त गरेकाे छ  भनेअनुगमन मुल्यांकनमा बर्दिया अस्पताल ९७ अङ्क प्राप्त गरि पहिलाे स्थानमा छ । कार्यक्रम  लुम्बिनी  प्रदेश ,  स्वास्थ्य मन्त्रालय , स्वास्थ्य निर्देशनालयकाे आयाेजनामा  अस्पताल विकास समिति सदस्य तथा सन्धिखर्क नगरपालिका प्रमुख  कृष्ण…

Read More

नवीन विक , अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी अर्घाखाँचीको जनसंगठन समन्वय संयन्त्रको दोस्रो पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठक आज सनिवार नेकपा एमाले अर्घाखाँचीको पार्टी कार्यालय सन्धिखर्कमा सम्पन्न भएको हो । दोस्रो जनसंगठन समन्वय संयन्त्रको बैठकले जिल्लामा क्रियाशील एमाले निकट २१ जनसंगठनले आफ्ना नियमित बैठक यहीँ फागुन १० गतेभित्र राख्ने निर्णय गरेको नेकपा एमाले अर्घाखाँचीका उपाध्यक्ष शम्भु पोख्रेलले जानकारी दिए । फागुन १० गतेभित्र बस्ने संगठनका बैठकले अबधि पुगेका जनसंगठनले अधिवेशनको मिति तय गर्ने र बैठकमा कार्योजना बनाएर पार्टीको ३ महिने जनअभियानमा जनसंगठन सहभागी बन्ने निर्णय गरेको पनि बताए । नेकपा एमालेले माघ,…

Read More