स्वास्थ्य कार्यालय अर्घाखाँचीको सुचना
- घर वरपर घरमा भएको खाल्डाखुल्डीमा जम्मा भएको पानी पुर्ने काम गरौं
- साँझ सुत्ने बोला झुलको प्रयोग गरौं र डेंगु हुनबाट बचौं
- औंलोबाट बचौं
- घरबाहिर घाँस दाउरा लगायतका काम गर्दा लामा बाउला खालका कपडा लगाऔं
- मुसा र कृनाको टोकाइबाट बचौं
- दुई हप्तासम्म लगातार खोकी लागेमा नजिकैको स्वास्थ्य
- संस्थामा गएर टिबीको जाँ च गरौं र समयमा नै उपचार गरौं
- आफनो घरआगन वरिपरि सधै सफा राखौं र पानी जम्मा भएको खाल्डा पुरौं
- दिउँसोमा फुल कपडा लगाउने र सधै झुल भित्र सुत्ने अनि डेंगु, ज्वरोबाट बच्चे र डेंङ लार्भा नष्ट गर्ने गरौ
- अनुरोधक
स्वास्थ्य कार्यालय, अर्घाखाँची