नेपाल राज्य संवाददाता
अर्घाखाँची– स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनचेतना, खोप अभियान लगायतका विभिन्न गतिविधि गर्दै आएको छ । कार्यक्रम तय गरेर गाउँगाउँमा पुगेर सेवा प्रदान गर्दै आइरहेको छ । जस अनुसार केही नयाँ कार्यक्रमहरु पनि सञ्चालन भैरहेको छन् ।
स्वास्थ्य कार्यालय प्रमुख शिव नेपालीका अनुसार विभिन्न १० वटा कार्यक्रम सञ्चालन भैरहेका छन् ।
के–के हुन् त १० कार्यक्रम ?
१- औषधिहरुको व्यवस्थापन गर्न online elmis कार्यक्रम
२- online elmis कार्यक्रम
३- एक वडा एक स्वास्थ्य संस्था, एक तालिमप्राप्त स्वास्थ्यकर्मी
४- कुपोषण बालवालिकाको खोज कार्यक्रम,
५- नसर्ने रोगहरुको पहिचान अभियान
६- स्थानीय तहमा स्वास्थ्य शाखाहरुको पारस्पारिक भिजिट कार्यक्रम
७- स्वास्थ्य शिक्षा प्रबद्र्धन कार्यक्रम
८- ट्राफिकसँग सडक दुर्घटना सम्बन्धी अन्तरक्रिया
९- खाद्य सुरक्षा कार्यक्रम
१०- family health history recprd लिने कार्यक्रम
आगामी दिनमा
मोवाइल स्वास्थ्य कार्यक्रम शुरु हुने भएको छ ।