हार्दिक अनुरोध
- पानी जीवन हो, यसको सदुपयोग गरौं ।
- पिउने पानी गुणस्तरीय हुनुपर्दछ ।
- पानीको भौतिक, रासायनिक एवं जैविक पारामीतीहरुको परीक्षण गरी गुणस्तर एकिन गरेर मात्र पिउने गरौ ।
- पानी शुद्धीकरणका घरेलु उपायहरु जस्तै उमाल्ने, फिल्टर गर्ने, सोडिस विधि र क्लोरिनको प्रयोग गरेर मात्रै पिउने बानी बसालौं ।
अनुरोधक
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना
सन्धिखर्क, अर्घाखाँची
०७७–४२००९९