सम्पूर्ण कृषक वर्गहरुमा हार्दिक अनुरोध |
कृषिमा आधुनिकीकरण गरिरहनु भएको छ या गर्ने सोचमा हुनुहुन्छ |
यदि गरिरहनु भएको छ भने सोचे अनुसारको प्रतिफल(उत्पादन)लिन सक्नुभएको छैन भने हजुरहरुको खेत बारीमा रहेको माटोमा विभिन्न किसिमका समस्या हुन् सक्छन् जस्तै माटोमा भएको अम्लीयपन ,क्षरियपन ,प्रांगारिक पदार्थ,नाईट्रोजन ,फास्फोस र पोटासको अवस्थाको बारेमा अर्घाखाँची जिल्ला भित्रका सम्पूर्ण कृषकहरुलाई कृषि ज्ञान केन्द्र अर्घाखाँचीले नि:शुल्क नियमित रुपमा माटो परिक्षण (मिनी ल्याब )संचालन गरि सेवा दिईरहेको छ |आफ्नो खेत बारीको माटो अनिवार्य जांच गरि फाईदा लिनुहुन अनुरोध छ | |
थप जानकारीको लागि अनुरोधक
भिमलाल घिमिरे (कृषि प्राविधिक ):-९८६७१०३०३०, ९८५०६३९२६
कृषि ज्ञान केन्द्र ,अर्घाखाँची