खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अर्घाखाँचीचीको सूचना
– आफनो ठाउमा भएका खानेपानीका मुहानलाई संरक्षण गरौं
– मुहान वरिपरी बोट विरुवा रोपौं र हरियाली बनऔं
– स्वच्छ पानी पिउ, स्वास्थ्य जीवन जिऔं
– मुहान माथि र तल खन्ने भत्काउने काम नगरौं
– पानीजन्य रोगबाट बचौं र अरुलाई पनि बचाऔं
– खानेपानीको योजना सम्पन्न गर्न उपभोक्ताहरु सबै एकजुट भएर लागौं
