सार्वजनिक सन्देश
- सिचाई गरौं, उत्पादन बढाऔं
- सिचाइको पूर्वाधार, कृषि मलको मूल आधार
- पानीको स्रोत तथा जमिनको उच्चतम प्रयोग गरौं
- निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीक, कृषि नया प्रणालीमा रुपान्तरण गरौं
- दीगो सिचाई व्यवस्थापनका लागि सिचाई शुल्क संकलन तथा सदस्यता वितरण गरौं
- दलित, जनजाती तथा महिलाको सहभागिता गराई जल उपभोक्ता संस्था गठन गरौं
अनुरोधक
जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय
अर्घाखाची