शितगंगा नगरपालिका अर्घाखाँचीकाे सुचना
– शितगंगाका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलमा घुमफिर गराैं
– जन्म, मृत्यु, बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गराैं
-विद्यालय जाने उमेर भएका बालबालिकालाई विद्यालय पठाअाै
राजश्व समयमै तिराैं
– सम्बन्धित विपद् जाेखिम, आगालागीबाट सुरक्षित रहाैं
– आफ्नो पायक पर्ने स्थानको सडकको छेउछाँउमा घाँस तथा अन्य बिरुवा राेपी हरियाली बनाउ
– खानेपानीका मुहान सफा राखाैं साथै सबैले पानी शुद्धीकरण गरेर मात्रै पिउने बानीकाे विकास गराैं
– बालविवाह सामाजिक अपराध भएकोले विवाह गर्ने उमेरका सबैलाई २० बर्षपछि मात्र गराैं गर गराअाैं
अनुरोध
शितगंगा नगरपालिकाकाे कार्यालय, ठाडा अर्घाखाँची