कृषक वर्गहरुमा कृषि ज्ञान केन्द्र अर्घाखाँचीको अनुरोध
- कुनै पनि वाली लगाउदा अनिवार्य रुपमा माटो परिक्षण गरौ । माटो परिक्षणबाट कुन वालीमा कति युरिया, डिएपी र पोटास मल प्रयोग गर्ने सिफारीस मात्रा जानकारी लिन सकिन्छ ।
- साथ साथै माटोमा रहेको अम्लिय र क्षारीयपन थाहा पाउन सकिन्छ ।
- माटो परिक्षणका लागी कृषि ज्ञान केन्द्रमा तथा स्थानीय कृषि विकास शाखामा सम्पर्क गर्नुहोला ।
- कृषि ज्ञान केन्द्रबाट निशुल्क रुपमा माटो जाँच गरिन्छ ।
थप जानकारीको लागी
९८५७०६३९२६ मा सम्पर्क गर्नुहोला ।