हार्दिक अनुरोध
- आफुले पालिरहेको गाई, भैसी, भेडा, बाख्रा, बंगुर कुखुराहरुमा नियमित खोप लगाई जुनोटिक रोग लाग्नबाट बचाऔं, आफु पनि बचौं
- पशुपालन व्यवसायलाई व्यवसायीकरण गरी आआर्यजनमा वृद्धि गरौं, आयत प्रतिस्थापन गरी स्वरोजगार बनौं ।
- गाई, भैसी र बाख्रामा कृत्तिम गर्भाधारण गराई नश्ल सुधारको माध्यमबाट दूध र मासुको उत्पादन बढाऔं
- घास खेतीमा आधारित पशुपालन गरी पशुजन्य उत्पादन तथा उत्पादकत्व वृद्धि गरौं नियमित रुपमा उमालेको दुध तथा डिप फ्रिज गरेको मासु सेवन गरी स्वस्थ्य जीवन यापन गरौं ।