खनेपानी तथा सरसफाई डिभिजन कार्यालयको अनुरोध
- पानी प्रयोगपछि निस्केको फोहोर पानी सोझै ताल, कुवा, सिमसार र खोलामा नफालौं
- आफ्ना आँखाबाट टाढा अथवा नाली वा अन्य कतै फोहोरा फालेपछि त्यसबारे सोच्नै परेन भन्ने प्रवृत्तिको अन्त्य गरौं ।
- मुल, सिमसार नदी नालाहरुको संरक्षण र पुनर्भरण गरौं ।
अनुरोधक
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, अर्घाखाँची