शिक्षक सेवा आयोग, शिक्षा विकास निर्देशनालय, हेटौंडाले विभिन्न शिक्षकको बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको सचिवालयले कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षकहरूको बढुवा सिफारिस गरेको जनाएको छ ।
जिल्ला शिक्षा समन्वय इकाई अर्घाखाँचीको आयोजनामा सितगंगा नगरपालिका सिद्धाराका विभिन्न विद्यालयमा अनुगमनपुस १८, २०८२