Author: admin

आज​ मिती २०८० फाल्गुन ०२ ग​ते भ​ल​वारी जेसिज ले कम्युनिटी छेत्र​ अन्त​र्ग​त तेस्रो कार्य​क्र​म को रुप​मा स्थानिय श्री गौत​म बुद्ध​ माबि को पुस्त​काल​य ब्य​व​स्थाप​न स​हित बिधार्थी र​ गुरु दुबै लाई प्र​भाव​कारी हुने बिभिन्न​ बिष​य ब​स्तु leadership, learning skill development , child pshylogy, teaching method, general knowledge, confidence development, effective speaking practice, mental health, practice book आदि स​हित स्टेस्न​रि सामाग्रि ह​रु ह​स्तान्त​र​ण कार्य​क्र​म स​म्प​न्न​ ग​रेको छ​। कार्य​क्र​म मा स​म्योज​क जेसि अरुन प​न्थि को स्वाग​त म​न्त​ब्य​, म​हास​चिब जेसि मिन तिवारि को स​न्चाल​न्, जेसि रुपेश पान्डे को आस्था पाठ वाच​न ग​र्नु भ​येको थियो भ​ने प्र​मुख अतिथि तिलोत्त​मा न​ग​र​पालिका वार्ड न​ ०९ का अध्य​क्ष​…

Read More

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि बजेटमै व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । टेवाको सहयोगमा साहसी कदम नेपाल र जेसिज भलवारी रुपन्देहीले विहिबार तिलोत्तमामा आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार विषयक अन्तरक्रियामा खाँणले नीति तथा कार्यक्रममा राखेर बजेट तय गर्ने बताएका हुन् । बजेट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित हुने उनको भनाइ छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अधिकार र पहिचान दिलाउन नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै उनले सचेतनाका माध्यमबाट समुदायमा विभेद अन्त्य गर्न लागि पर्ने उल्लेख गरे । कार्यक्रमको सहजीकरण गर्दै निलहिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले यौनिक…

Read More

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसिजको पदहस्तान्तरण तथा पदस्थापना  कार्यक्रम सम्पन भएको छ । भलवारी जेसिजको २१ औं  अधिवेशनबाट चन्द्रप्रसाद भट्टराई (जीवन) को नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ कार्यसमिति चयन भएको थियो ।  समितिको कार्यकारिणी उपाध्यक्षमा अरूण पन्थी र प्रेमनारायण पंगेनी, उपाध्यक्षमा राजन सुवेदी, भुवन अधिकारी, लक्ष्मण ढुंगाना र शंकर आचार्य निर्वाचित भएका थिए । त्यस्तै समितिको सह–सचिवमा सागर भुसाल र सह–कोषाध्यक्षमा नितिश पाण्डे निर्वाचित भएका थिए ।  साथै महासचिवमा मिन तिवारी, कानुनी सल्लाहाकारमा प्रताब भण्डारी , कोषाध्यक्षमा रुपेश पाण्डे, अध्यक्ष सल्लाहाकारमा यम कुमारी पैाडेल, भुवन नेपाल र विभिन्न विभागमा मिडिया संयोजक सुबास लामिछाने, तालिम संयोजक लक्ष्मण खनाल, कोष…

Read More

शाइन रेसुङ्गा विकास बैंकको वार्षिकोत्सवको अवसरमा तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको पार्कका अध्यक्ष दिपक पाठले जानकारी दिएका छन । उक्त कार्यक्रममा बैंकको तर्फ बाट एच आर प्रमुख प्रवास राई , याेगिकुटि शाखा प्रमुख कुलराज न्याैपाने साथै कर्मचारी को उपस्थितिमा भएको थियो ।

Read More

नेपालमा ईन्टरनेटको सहजीकरण सङ्गै आइटी कम्पनीहरुको विकास हुँदै जाने क्रम शुरूवात भएको छ l प्रायः नेपालमा गुगल , फेसबुक, टिकटक र इन्स्टाग्रामको माध्यम बाट नयाँ कुराहरू खोजी गरिन्छ यी सवै बिदेशी लगानीका कम्पनीहरु हुन त्यसैले सहजरूपमा सेवा सुविधा लिन निकै कठिनाइ हुनुको साथै नेपालबाट बाहिरिने ठूलो रकम रोक्ने उदेश्य सहित कम्पनिको स्थापना गरिएको हो l अहिले हरेक देशमा आफ्ना सर्च इन्जिन छन अब नेपाल र नेपालिको आफ्नै देशको सर्च इन्जिन बनाउने उदेश्यराखी नेपाली सर्च इन्जिन प्रा. लि.को शुरूवात भएको छ l सूचना तथा सञ्चारको क्षेत्रमा विश्वले फड्को मार्दै गर्दा धेरै नेपाली संघ-संस्थाहरु अझै पनि त्यसको पहुँच भन्दा बाहिर रहेका छन…

Read More

नेपाली सर्च इन्जिन नेपालभर छरिएर रहेका सम्पुर्ण संघ संस्था व्यसायलाई अनलाइनको माध्यम एउटै प्लेटफर्ममा ल्याउने र नेपालमा रहेका विभिन्न क्याट्गरी हरुलाई एकै ठाउँमा सजिलो सङ्ग सर्च गर्न सक्ने नेपालकै पहिलो साइट हो l सेवाहरु:- क) सवै संघ सस्थाको बारेमा जानकारी ख) अनलाइनको माध्यम बाट होटल बुकिङ ग) अनलाइनको माध्यमबाट होटल तथा रेस्टुरेन्ट बाट खानेकुराको अर्डर लिन सकिने घ) अनलाइनको माध्यमबाट घर जग्गाको कारोबार तथा रियल स्टेट सम्बन्धि( कोठा तथा फ्लाइट भाडामा लिन दिने ) सम्पुर्ण कामहरु गर्न सकिने ङ ) अनलाइनको माध्यमबाट बस्तु र सेवाको बारेमा जानकारी तथा किनबेच गर्न सक्ने च) अनलाइनको माध्यमबाट रोजगार सम्बन्धि सम्पुर्ण सेवाहरु छ) अनलाइनको…

Read More