बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको छ ।
जिल्ला शिक्षा समन्वय इकाई अर्घाखाँचीको आयोजनामा सितगंगा नगरपालिका सिद्धाराका विभिन्न विद्यालयमा अनुगमनपुस १८, २०८२