मर्चवारी गाउँपालिका रुपन्देहीको अनुरोध
– राजश्व समयमै बुझाऔं
– सडक पेटी सडक बाहेक अन्य काममा प्रयोग नगरौं
– गहुँ र धानको ठुट्टामा आगो लगाउने काम नगरौं, – आगालागीको डर र वातावरणलाई दुषित नबनाऔं
– जन्म, मृत्यु, बसाइसराई जस्ता व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गरौं
– विद्यालय जाने उमेरका बालवालिकालाई विद्यालय पठाऔं
– सम्बन्धित विपद् जोखिमबाट समुदाय समेत सुरक्षित रहौं
– बलविवाह सामाजिक अपराध भएकाले विवाह गर्ने उमेरका सबैलाई २० वर्षपछि मात्र गरौं र गराऔं
अनुरोधक
मर्चवारी गाउँपालिकाको कार्यालय
रायपुर, रुपन्देही