Author: नेपाल राज्य

काठमाडाैं । आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । आचार्यले संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका थिए। कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले बताए । यो घटनाले देश तथा विदेशमा सम्म चर्चाको विषय बनेको छ ।

Read More

हरि कुँवर, अर्घाखाँची । पाचौं अर्घाखाँची महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । उपभोक्तालाई लेवल नलगाई उपभोग्य सामाग्री विक्रि गर्न नपाइने भएको छ । महोत्सवको बारेमा जानकारी दिन सन्धिखर्क मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले महोत्स सम्पुर्णको साझा भएकोले भव्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न सरोकार सम्पुर्णलाई आग्रह गरेका थिए । अर्घाखाँची महोत्सवको बुधबार विहान ११ बजे टुडिखेल बाट बजार परिक्रमा गर्दै १२:३० बजे पुर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले सचीव टोपबहादुर रायमाझी द्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अर्घाखाँची चेम्बर अफ…

Read More

काठमाडाैं । पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ । ‘आजसम्म ७० जनाको शव पोष्टमार्टम भइसकेको र ६० जनाको शव (काठमाडौँ र पोखरा) बाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकेका छौँ’, यती एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका छ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेका छन् । हराइरहेका दुई जनाको शव…

Read More

 नारायण शर्मा क्षेत्रफलका हिसाबले देशको सबै भन्दा ठुलो नगर शतिगंगा नगरपालिकालाई विभाजन गर्ने चर्चा केही मान्छेहरुले गरिरहेको देखिन्छ र ठुलो भूगोल देखाएर जबरजस्त विकाशको बाधक हो भन्ने गरी प्रस्तुत भएको देख्दा आश्चर्य लाग्छ । विश्वमा यतिबेला सबै भन्दा ठुलो मुद्दा बनेको पहिचानको मुद्दा हो हिजो जानेर वा नजानेर भूगोलका हिसाबले सबैभन्दा ठुलो नगरपालिका बन्न पुग्यो सितगंगा नगरपालिका यो हाम्रो पहिचान हो । यो नगरपालिकासंग हाम्रो पहिचान झल्कन्छ । यदि ठुलो भूगोल हुदैमा विकास हुदैन थियो भने विश्वको सबै भन्दा ठुलो देश रसिया आज सबै भन्दा अविकसित हुनुपर्यो । विकाश भनेको के हो ? पूर्वाधार विकासका आधारहरु के के हुन ?…

Read More

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको विद्यालयका किशोर समूहका छात्राको लागी वितरण गर्नको लागी ल्याइएको सेनेटारी प्याड ६ महिना देखी नगरको गोदाममा थानकियो छ । विद्यालय जाने उमेरका किशोरी महिनावारीको समयमा पनि बिद्यालय आउने वातावरण बनाउनको लागी देशैभारीका विद्यालयलाई निशुल्क सेनेटरी प्याड वितारण गर्ने सरकारले निति ल्यायो । त्यस्तै रामग्राम नगरपालिकाले निशुल्क सेनेटरी प्याड वितारण गराउदै आएको छ । नगर भित्रा ३२ समुदायिक २७ निजी विद्यालय र २ क्याम्पस छ । नगरले वितारण गर्ने सेनेटरी प्याडको गुणस्तर माथी प्रश्न उठेको छ । महिनावारी हुने समय आएपछि विद्यालय जाने कि नजाने गएपनि कसरी दिन कटाउने केही समस्या होला कि भन्ने चिन्ता…

Read More

ज्ञानेश्वर सहानी, नवलपरासी । पश्चिम् नवलपरासीको निर्वाचन क्षेत्र नं ०२ बाट निर्वाचित कानुन मन्त्री ध्रुव वहादुर प्रधानले आज सदनमा मधेस आन्दोलनमा सहिद भएका सहिदको अपमान गरेका छन्। जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् । प्रतिनिधिसभामा सभामुखको निर्वाचनमा मतदान अघि संसदमा भएको छलफलमा भाग लिँदै राउतले मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको भन्दै असन्तुष्टि जनाए । मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई राज्यले शहीद घोषणा गरेको, तर संसदले नसम्झिएको भन्दै राउतले विरोध जनाए । मधेश बलिदानी दिवसको अवसरमा एक मिनेट मौन धारण गर्न चाहेको भन्दै उनले भने, ‘यसमा तपाईहरुले सम्मान दिन…

Read More

अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीले पोखरामा भएको विमान दुर्घटना प्रती दुख व्यक्त गरेको छ । नेकपा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्बर भुसालले विज्ञप्ति तथा सामाजिक संजाल फेसबुक मार्फत पोखरामा आइतबार भएको जहाज दुर्घटना प्रती गहिरो दुख व्यक्त गरेका हुन्। उनले दुर्घटनामा दिवंगत हुने चितपरिचित सम्पुर्ण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन । यस्तै एमालेका केन्द्रिय सचिव टोप बहादुर रायमाझी, लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्य र सांसद रामजी प्रसाद घिमिरेले समेत घटना प्रती दुःख व्यक्त गर्दै खोज, उद्धार र उपचारमा जुट्न राहतको व्यवस्थापन गर्न सरकार संग माग गरेका हुन । यती एयरको एटीआर विमान पोखरामा दुर्घटना हुदा ६८ जना यात्रु र…

Read More

सन्धिखर्क , अर्घाखाँची । अर्घाखाँची मल्टिमिडिया प्रा.लि द्वारा सञ्चालीत सन्धिखर्क एफएम ८९.८ मेगाहर्ज आज स्थापना भएको पाँचौं वर्ष पुरा गरि छैठौं वर्षमा प्रवेश गरेको छ । सन्धिखर्क नगरपालीका २ भक्तिटोलमा रहेको प्रशिद्ध धार्मिक स्थल सिद्वेश्वर शिवालय मन्दिरको काखबाट प्रसारित रेडियोको आजैको दिन अर्थात २०७४ साल माघ १ गते एक भब्य कार्यक्रमका बिच शुभारम्भ गरीएको थियो । बिहान ५ बजे देखी राती ११ बजे सम्म दैनिक १८ घण्टा सञ्चालनमा रहेको रेडियोले सुचना ज्ञान,मनोरञ्जन र बिभिन्न चेतनामूलक कार्यक्रमहरू उत्पादन गरि प्रसारण गर्दे आईरहेको छ । रेडियोलाई एफएम बेण्डको ८९ थोप्लो ८ मेगाहर्ज संगै हाम्रो पात्रो र नेपाली पात्रो मोवाईल एप्सका अलवा सन्धिपोष्ट…

Read More

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले बिहीबार आफूले शपथ ग्रहण गरेसँगै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । प्रदेशको स्थायी राजधानी देउखुरीमा सपगप्रहणपछि तत्काललाई मन्त्रीमण्डको आकारको बनाउन सत्तारुढ दलबीच छलफल चलेको छ । मुख्यमन्त्रीको सपथ ग्रहण गरे लगत्तकै मन्त्रीहरुको पनि सपथ ग्रहण गर्ने गरी तयारी भएको छ । पहिलो चरणमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जोखबहादुर महरा, एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य र भुमिश्वर ढकाल मध्येबाट एक जनालाई मन्त्री बनाउने तयारी रहेको छ । मुख्यमन्त्री गिरीले महरालाई आन्तरिक मामिला तथा कानुनमन्त्री, आचार्यलाई ग्रामीण तथा शहरी विकास मन्त्री र ढकाललाई भौतिक पूर्वाधार मन्त्री बनाउने गरी छलफल भएको छ ।

Read More

रुपन्देही । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँड टुंगिएको छ । जसअनुसार लुम्बिनी एमालेलाई परेको छ । दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँड भएको हो । जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् । आइतबारै प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका…

Read More