हरि कुँवर, अर्घाखाँची ।
आर्थिक अभावका कारण मालारानी गाउँपालिका वडा नम्बर–४ खनका पत्रकार रवि पोख्रेलको आमा लाई ब्रेन ट्युमर देखिएपछि उपचारमा समस्या देखिएको छ ।
अन्लाईन पोटल अर्घाखाँची बुलेटिनका सह – सम्पादक रहेका रवि पोख्रेलकी ५५ बर्षिया आमा पवि पोख्रेलको उपचारको लागि आर्थिक समस्या देखिएको हो।
पत्रकार रबि पोख्रेलको पारिवारिक आर्थिक अवस्था कम्जोर रहेको हुनाले आमा पविको जीवनरक्षाका लागि आफु सक्दो आर्थिक रकम संकलन गरी उपचारमा सहयोग गरिदिन पोख्रेलले सबै सँग आग्रह गरे ।
उपचारको निम्ति ३ लाख रुपैयाँ खर्च भैसकेको थप १०/१२ लाख लाग्न सक्ने अनुमान गरेको पोख्रेल बताउछन् ।
सहयोगको लागि :
Rabi Lal Pokhrel
Global IME Bank
खाता नम्बर – २०७०१०२३९०११
मोवाईल नम्बर – ९८४११४२००३