काठमाडौं । काठमाडौं उपत्यका लगायतका क्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ । बिहीबार दिउँसो करिब १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको ज्यामिरेलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरको भूकम्पको गएको बुझिएको छ । थप विवरण आउन बाकी ।
सन्धिखर्कमा सहकारी शिक्षा तथा सहकारी एकीकरण सम्बन्धी संयुक्त प्रशिक्षण एवं अन्तरक्रिया सम्पन्नजेष्ठ २३, २०८३