काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा प्रकाशनको तयारी गरेको छ । बोर्डको बैठक आज बस्नेछ भने सम्भवत आजै नतिजा सार्वजनिक हुने बताएको छ ।
चैत ७ गतेदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नतिजा हेर्न :