Author: नेपाल राज्य

हरि कुँवर, अर्घाखाँची । नेकपा (एमाले) मालारानी हंसपुर द्वारा श्रम शिविर संचालन गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मालारानी- ८ हंसपुर वडा कमिटीले प्रत्येक महिनाको दोस्रो शनिबार नियमित श्रम शिविर संचालन गर्ने भएको हो । हामी विभिन्न सभा समारोह र कार्यक्रममा सुन्ने गर्छौ ‘परिवर्तन आफैँबाट गर्नुपर्छ ’ कुनै कार्यक्रममा सहभागि हुँदै गर्दा बोलेका यी कुराको कार्यान्वयन गर्नेहरू भने निकै कम भेटिन्छ्न। साँच्चै परिवर्तन गर्न दृढ सङ्कल्प साथ आँट गर्ने हो भने , कम्तीमा १० जनाले एक दिनमा अति महत्त्वपूर्ण काम गर्न सक्छ्न। परिवर्तन सम्भव छ । परिवर्तन ठूलै हुनुपर्छ भन्ने छैन् । सानै भएपनि पछि त्यसले ठूलो अर्थ…

Read More

गुल्मी । पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले आफ्नो छैठौ कार्यसमिति पुनर्गठन गरेको छ । निबर्तमान अध्यक्ष तथा संस्था का सल्लाहकार अमृतकुमार खडका को संयोजकत्वमा बैठकले सर्वसहमति काे आधारमा लक्षमण जि सी को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। निबर्तमान अध्यक्ष तथा संस्था का सल्लाहकार अमृतकमार खडका को संयोजकत्वमा बैठकले सर्वसहमति काे आधारमा उपाध्यक्ष लक्षमण जि सी को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। जसमा प्रथम उपाध्यक्ष , मेहर सिंह बस्नेत ,दुईतीय उपाध्यक्ष केशव राज घिमीरे ,महा सचिव कमल आर बस्नेत , सचिव हरी शर्मा, सहचिव बिक्रम जि सी,कोषाध्यक्ष राम प्रसाद खनाल,सह कोषाध्यक्ष बाबुराम खड़का रहेका छन। संगठन प्रमुख…

Read More

हरि कुँवर, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क “क्लोथ एण्ड फूड बैंक नेपाल, अर्घाखाँची”को स्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका संग सम्झौता हुने तैयारी रहेको र अन्य नगरपालिका र गाउँ पालिकाले पनि सम्झौताको निम्ति प्रक्रिया अगाडि बढाएको जिल्ला संयोजक सहयोगी बि. सि.ले बताए । आफ्नो घरमा भएको पुरानो कपडा छुटाएर राख्न विभिन्न रेडियोमा सूचना प्रसारण गरिएको र केही दिन भित्रमा ती सामाग्री संकलन गर्न टोल छिमेकमा गाडी ल्याएर आउने संयोजक बि.सिले बताए। महानायक राजेश हमाल संरक्षक रहेको क्लोथ एण्ड फुड बैंक नेपाल जिल्ला शाखाले कपडा संकलनको लागि ठाउँ-ठाउँमा क्लोथ बक्सको स्थापना पनि गर्ने भएको हो । साथी होटल नजिकै गोदाम सुरु गरिएको…

Read More

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको सम्पूर्ण उपभोक्ताहरुमा अनुरोध  प्याक गरिएको खाद्य पदार्थ खरिद गर्नुअघि लेवल विवरण अध्ययन गरेर उपभोग्य अवधि भित्रको खाद्य पदार्थ मात्र खरिद तथा उपभोग गर्नुहुन उत्पादन मिति, उपयोग्य मिति नभएको वा केरमेट गरेको वा पुन लेवलिङ अथवा छपाई गरेको खाद्य पदार्थ खरिद नगर्नु हुन । सडेगलेको बासी झिंगा भन्केको फोहोर वातावरणमा तयारी तथा भण्डारण गरिएको खाद्य पदार्थ खरिद र उपभोग नगर्नु हुन  बहय रंगको प्रयोग गरी आकर्षण गरी बनाइएका मिठाई, लड्डु, मासु लगायतका खाद्य पदार्थ खरिद तथा उपभोग नगर्नु हुन  दूध, माछा मासु, पनिर जस्ता छिटै बिग्रने प्रकृतिका खाद्य पदार्थ उत्पादन तथा भण्डारण देखि उपभोगसम्मको…

Read More

बुटवल । रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एकबहादुर क्षेत्री विजयी भएका छन् भने उपाध्यक्षमा एमालेका बाबुराम ज्ञवाली विजयी भएका छन । दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट उम्मेदवार बनेका एकबहादुर क्षेत्री ७०५ मत प्राप्त गरे भने ज्ञवालीले ७४४ मत लिएर विजयी भएका हुन । अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी हुँदा गठबन्धन शून्य भएको छ । जसको सचिवमा सुशील भण्डारी, कोषाध्यक्षमा केशरमणि भण्डारी, सहसचिवमा सजिना केसी, महिला सदस्यमा उमादेवी भण्डारी, मिना गिरी, कल्पना खनाल, सदस्यहरुमा दुर्गाबहादुर थापामगर, जयलाल विक, समुन्द्र भित्रकोटी निर्वाचित भएका निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीले जानकारी…

Read More

नेपाल राज्य संवाददाता रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा कांग्रेस, माओवादी र एमालेका उम्मेदवारलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार एकबहादुर क्षेत्री निर्वाचित भएका छन् । क्षेत्रीले ७ सय ५ मत ल्याएर गठबन्धनका तर्फबाट प्रतिष्प्रधी उम्मेदवार नारायण थापालाई पराजित गरे । थापाले ६ सय ४१ मत ल्याए । एमालेका तर्फबाट उम्मेदवार नारायण पाण्डेले ६ सय २६ मत ल्याए । रास्वपा क्षेत्री भन्दा थापा र पाण्डे लामो समयदेखि सामाजिक अगुवाका रुपमा चिनिन्छन् । सबै पदमा एमाले समर्थित उम्मेदवार विजयी भए भने गठबन्धनका सबै उम्मेदवार पराजित भए ।

Read More

हरि कुँवर, अर्घाखाँची । कार्यसम्पादन मुल्यांकनको आधारमा सन्धिखर्कका शिक्षक तिर्थराज आचार्य बढुवा भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माध्यमिक विद्यालय डिहिडाडामा कार्यरत शिक्षक तिर्थराज आचार्य कार्य सम्पादन मूल्यांकनमा कुल ९४.५० अङ्क प्राप्त गरेर प्राथमिक तहकाे प्रथम श्रेणीमा बढुवा भएका हुन । शिक्षक सेवा आयोगले कार्यसम्पादन मुल्यांकन ७५% को आधारमा शिक्षकहरुको बढुवा गरेको थियो । आयोगको बढुवा सिफारिस समितिको सचिवालय लुम्बिनी प्रदेशले कार्यसम्पादन मुल्याङ्कनको आधारमा शिक्षकहरुको बढुवा नामावलीमा आचार्यको नाम समावेश गरिएको हो।

Read More

अन्जना खनाल , अर्घाखाँची । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखाको आयोजनामा मिसन मुक्तिनाथमा केन्द्रित अभिकर्ता उत्प्रेरणा तालिम सन्धिखर्कमा सम्पन्न भएकोछ । तालिममा कम्पनीका लुम्बिनी प्रदेश प्रमुख बुद्व सुर्यवशी र जुना कुवरको सहजीकरण रहेको थियो । सहभागीहरुको बिचमा आफ्नो प्रशिक्षण दिदै प्रदेश प्रमुख “बुद्ध सुर्यवशीले अब हिमालयन लाइफ इन्स्योरेन्स लुम्बिनी प्रदेशमा हिमालयन आक्रमक ब्यवसाय बिस्तारमा अगाडि बढेको जनाएका थिए । उनले नागरिक लाई समृद्ध र सुरक्षित बनाउने अभियानमा उत्साहजनक तरिकाले मार्केटमा लाग्न अनुरोध गर्दै मार्केट्को संभावना र चुनौतीको बारेमा प्रशिक्षण गरेका थिए ।” लुम्बिनी प्रदेशले फागुन महिनामा मुक्तिनाथ मिसन सफल बनाउने योजना लिएको हुदा उक्त अभियानको लागि विशेष रणनीति मुलक…

Read More

हरि कुँवर, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले स्व.प्रकाश महतको प्रथम स्मृतिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सोमबार नेकपा एमाले पार्टी कार्यलय सन्धिखर्कमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटीको आयोजनामा भएको सभाका प्रमुख अतिथी नरेन्द्र कुमार क्षेत्रीले स्व. प्रकाशको योगदान उच्च रहेकाले वहाँको अभाव सदैव खट्किरहने बताए । खेलकुदमा उल्लेख्य योगदान पुराएको चर्चा गरे । देशको भविस्य युवा शक्तिमा निर्भर भएकोले युवाहरूको मागलाई नेकपा एमालेले सम्बोधन गर्ने बताए । नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले स्व.महत विद्यार्थी जीवन देखि राजनीतिमा सक्रिय रहेको बताउदै युवाहरूको खुलेर प्रसंशा गरे । कार्यक्रम नेपाल खेलकुद महासंघ जिल्ला अध्यक्ष हेनरि बस्नेत को अध्यक्षाता र केन्द्रिय…

Read More