काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अघि गठबन्धन लूट भ्रष्ट र विकृत भएको बताएका छन् ।
ललितपुरमा आइतबार आयोजित ललितपुरको गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा बोल्दै उनले चुनावअघिको गठबन्धनले एकदमै लुट भ्रष्ट र विकृत बनाउने दाबी गरेका हुन् ।
माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण बनाएको घटनाले चेत खुलेको भन्दै ‘कसले कसलाई बारम्बार धोका दिन्छ भन्ने सम्झनु पर्छ लुट भ्रष्ट र विकृत फैलिएको हो अब चुनावअघि गठबन्धन हुँदैन ’