बुटवल ।
लुम्बिनीमा नयाँ सरकार बनाउ गठबंधन लाई सहज देखिएको छैन ।
माओवादि केन्द्रले नयाँ गठबन्धन बनाए पछि अहिले लुम्बिनी गठबन्धन लाई सरकार बनाउन फलामको चिउरा चबाउनु सरह भएको छ ।
एमालेका २९ माओवादीको ११ (सभामुखसहित), जसपाका ३ र एकीकृत समाजवादीका १ सांसद गरी ४४ सांसद छन् । सभामुखले निर्णायक मत दिन मात्रै पाउने अवस्था रहेका कारण उक्त गठबन्धनलाई थप १ मत आवश्यक पर्ने देखिन्छ ।