Author: नेपाल राज्य

काठमाडौं । अमेरिकाको संसदमा ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ अर्थात् (डिभी) अन्त्य गर्नेसम्बन्धी विधेयक पेश भएको छ । रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता सुधार्ने विधेयक २०२५ संसदमा प्रस्तुत गर्नु भएको हो । विधेयको मुख्य उद्देश्य जारी भिसा लट्री अन्त्य गर्नु रहेको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ । रिपब्लिकन सांसदहरूले डिभी लट्री कार्यक्रम अन्त्य गर्ने तयारीसहित विधेयक प्रस्तुत गरिएको हो । सांसदहरूले कम्प्युटर कोडका आधारमा भिसा वितरण गर्दा राष्ट्रिय सुरक्षालाई कमजोर पारिरहेको तर्क गरेका छन । अमेरिकी विदेश विभागले सञ्चालन गरिरहेको डिभी प्रोग्रामले वार्षिक झन्डै ५५ हजार जना आप्रवासीलाई ‘ग्रीन कार्ड’ दिने गरेको छ । आप्रवासी छनोट गर्दा…

Read More

काठमाडौं । डिपेन्डेन्ट भिसामा बेलायत लैजान्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ६ लाख एक हजार ९५५ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले काभ्रेपलान्चोक चौडी देउराली ७ स्थायी घर भई हाल काठमाडौको सोह्रखुट्टे बस्ने १९ वर्षका मनिष भुजेल र काभ्रेपलान्चोक भुम्लु ४ का २१ वर्षीय निशान पहारीलाई पक्राउ गरेको हो। फेसबुकमा नेहा गुरुङको नामबाट सााथी बनाइ कुराकानी हुँदा डिपेन्डेन्ट भिसामा बेलायत लैजान्छु भनेर रकम माग गरेको भन्दै एक युवाले प्रहरीमा जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा ७ दिन म्याद लिएर…

Read More

काठमाडौं । आज १४ फेब्रुअरी “भ्यालेन्टाइन्स डे” अर्थात प्रेम दिवस अ-आफ्नो तरीकाले युवापुस्ताले नेपाल भर मनाउने गरेको पाइन्छ । पछिल्लो समय युवापुस्ताले नेपालमा पनि यसलाई प्रणय दिवसका रूपमा मनाउन थालेका छन् । यो विशेषगरी पश्चिमा मुलुकमा धेरै ठूलो सांस्कृतिक महत्त्व बोकेको यो पर्व हो । सामाजिक सञ्जालका कारण यो दिवस नेपालमा पनि चर्चित हुँदै गएको छ । किंवदन्ती हेर्दा एकजना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राटको आदेशविपरीत प्रेम जोडीको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राटले सेन्टलाई मृत्युदण्ड दिए । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे…

Read More

अर्घाखाँची । सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। सन्धिखर्क नगरपालिका वडा नं ११मा सन्धिखर्क नगरपालिकाको आयोजनामा बैदेशिक रोजगारीमा जाने सम्भावित आप्रवासी कामदारहरुलाई सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । वैदेशिक रोजगारीमा जाने संभावित आप्रवासी श्रमिक, वैदेशिक रोजगारीमा रहेका ब्यक्तिका परिवारका सदस्यहरू, वैदेशिक रोजगारिबाट फर्किएर आएका ब्यक्ति तथा तिनका परिवारहरु सम्म सुरक्षित, लाभदायिक तथा सामाजिक लागत न्युन बनाउने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष चेतनाराण आचार्य को अध्यक्षता रहेको थियो । कार्यक्रममा अथितिहरु वडा सदस्य कृष्ण चुदालि,तुल बहादुर कुबर,निर्मला भुसाल, करुणा पान्डे बि.क. सचिव पुस्कर आचार्य, डिभर्ना स्वास्थ चाैकि प्रमुख यादब पान्डे,प्रेस चाैतारि…

Read More

काठमाडौँ । चितवनको सेतीदोभानमा बस दुर्घटना भएको छ। आज बिहान करिब पौने पाँचबजे बस दुर्घटनामा परेको हो। बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३-००१ ख ००७७ नम्बरको बस पुलबाट २० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्। ‘बसमा २९ जना सवार थिए। घाइते १५ जनालाई घटनास्थलबाट उद्धार गरेर भरतपुर पठाइएको छ। बाँकी घाइतेको उद्धार कार्य जारी छ,’ इन्सपेक्टर निरलाले भनिन्। दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएका छन्। घटनाको थप विवरण आउँन बाँकी छ।

Read More

हिम लेकाली,सन्धिखर्क। नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीको दाेस्राे पूर्ण बैठक शनिबार मदन आश्रित स्मृति भवन सन्धिखर्कमा   सम्पन्न भएको छ। पार्टी जिल्ला कमिटीका  अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता र सचिव तोज बहादुर रायमाझी ( बिधान ) को सञ्चालनमा सम्पन्न बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज बाेम बहादुर बि.क. काे प्रमुख आतिथ्य रहेकाे थियाे भने  पार्टी केन्द्रीय  सल्लाहकार परिषद सदस्य  नरेन्द्र कुमार क्षेत्रीको विशेष आतिथ्य रहेको थियो। बैठकमा  पार्टी प्रदेश कमिटी सदस्य  कुटमदिन अलि, भाेज बहादुर गन्दर्भ , प्रमिला क्षेत्री ,बसन्त कुमार श्रेष्ठ ,भिम के.सि ,मनिस शर्मा पन्थी , बसन्ता पौडेल , प्रमिला क्षेत्री  , सराेज भुसाल , सिद्धी प्रसाद भुसाल …

Read More

हिम लेकाली, सन्धिखर्क । अर्घाखाँची अस्पतालले आर्थिक वर्ष २०८०।०८१ को सामाजिक परीक्षण (आम भेला ) कार्यक्रम सम्पन्न गरेकाे छ। अर्घाखाँची अस्पतालले यस आर्थिक वर्षमा भए गरेका कामकाे बिवरण सेवाग्राही सामु पुर्याउने उद्देश्यले याे कार्यक्रमकाे आयाेजना गरेको हाे । पर्यावरण सचेतन समूह सन्धिखर्क अर्घाखाँचीको आयोजनामा शुक्रबार अस्पताल सभा कक्षमा सम्पन्न कार्यक्रमकाे अध्यक्षता सन्धिखर्क नगर उप प्रमुख मिश्रा आचार्यले गर्नु भएको थियाे । कार्यक्रमकाे सहजिकरण र मसाैदा प्रतिवेदन प्रस्तुत सामाजिक परिक्षण बिद सुरत सारूले गर्नु भएकाे थियाे । उहाँले परिक्षण गर्दा देखिएका राम्रा पक्ष र सुधार गर्नु पर्ने पक्षकाे बारेमा प्रकाश पार्नु भएकाे थियाे । उहाँले अस्पतालका राम्रा कामकाे चर्चा गर्दै अस्पताल…

Read More

मुगु । माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा कृषकले लगाएको हिउँदे अन्नबाली खेतमै सुक्न थालेको छ । जसका कारण भोकमरीको त्रास थपिएको छ । मुगुसहित हिमाली जिल्लाका कृषकहरुले लगाएको हिउँदे अन्नबाली जै, गहुँ, उवा, तरकारी स्याउका बिरुवा खडेरीका कारण केही किसानले बाली नउम्रने जग्गा खाली भएका छन् भने उमे्रको अन्नबाली खेतबारीमै सुक्न थालेको छ । बिगतका बर्षहरुमा पुुस, माघ महिनामा धेरै हिउँपर्ने भएकाले खेतबारी ओसिलो भइरहने र अन्नबाली फस्टाउने गरेको थियो । तर यसबर्ष हिउँ नपर्दा खेतबारीमा लगाएको अन्नबालीसहित ,बनजङ्खल समेत सुख्खा भएका छन् । सिंचाइका लागि कुलो नहर नभएको,…

Read More

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । आज काठमाडौं महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाए । “संविधान जारी गर्नु पनि केही होइन भन्छन् । के गर्दा ठूलो काम हुने रहेछ यहाँ रु काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?” उनले प्रश्न गरे, “तपाईंहामीले होहल्ला गर्नेहरूको नियत के हो बुझ्नु पर्यो, राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूबारे ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक छ ।” उपप्रधानमन्त्री सिंहले नागरिकको चाहनाअनुसार स्थिर सरकारका लागि…

Read More

केशव पन्थी , अर्घाखाँची । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कार्की द्वारा बल्कोट प्रहरी चाैकि भवनको उद्घाटन गर्नु भएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ मा रहेको बल्कोट प्रहरी चाैकि भवनको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले आज शुक्रबार उदघाट्न गर्नुभएको हो । उक्त कार्यक्रमको प्रमुख अथितीको रूपमा बोल्नु हुदै कार्कीले शान्ति सुरक्षामा अर्घाखाँची प्रहरीले महत्त्वपूर्ण भुमिका खेलेको अबका दिनमा पनि प्रहरीले जनताका समस्यालाई सहजीकरण गर्न सधै सहयोग गर्नुपर्नेमा जोड्दिनुभएको थियो। कार्यक्रममा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले शान्ति सुरक्षा कायम राख्नमा…

Read More