Author: नेपाल राज्य

काठमाडौं ।सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएसनेपाल म्यूजिक अवार्ड–२०८०’ आयोजना गर्न लागिएको हो । नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ६१ विद्या रहने छन् । जसमा सहभागिता जनाउन देश विदेशबाट सजिलै फारम भर्न सकिनेछ । अवार्डमा भागलिंदा २०७८ बैशाख २ गतेदेखि २०८० वैशाख २ गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्नेछ । एप्लिकेसन पाट्नर नेपालको पहिलो कमिनिटी एप्लिकेसन नेपाली पात्रोसँगको हुनेछ । अवार्ड र फारम सम्बन्धी थप जानकारीका लागि ९८४९२८११८८ नम्बर वा ओएस नेपालको कार्यालयमा सम्पर्क गर्न सकिनेछ । फारम भर्नु अघि यि शर्तहररूलाई भने मुख्य रूपमा पालना गर्नुपर्नेछ । अवार्डमा…

Read More

कपिलवस्तु । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले जनताको कुरा र समस्याहरू सुनन्न नेकपा एमाले जनताको घरदैलोमा आएको बताएका छन् । विगतमा नेताका कुरा जनताले सुन्ने गरेको भए पनि अहिले जनताको कुरा सुन्न एमाले ‘मिसन ग्रासरुट’ अभियान लिएर टोल–टोलमा र घर–घरमा आएको उनको भनाइ छ । ‘विगतमा नेताका कुरा जनताले सुन्ने गरेका थिए, यस पटक जनताको कुरा सुन्न नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान लिएको तपाइँहरूको घरदैलोमा आएको छ,’ पार्टीले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्र्तगत आज बिहीबार कपिलवस्तु नगरपालिकाको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो अभियानमार्फत जनताका…

Read More

केशब पन्थी, अर्घाखाँची । जतन गरि राख साथीहरू हो जिवनको डायरी लेख्नु पर्ला भोलि इतिहासको पेचिलो शायरि। प्रजातन्त्र, एकतन्त्र,लोकतन्त्र र गणतन्त्र गरि दशक दसकको दह्रो हिसाब गर्दै सोध्नु छ मैले मेरै समकक्षी, सहधर्मी, सहकर्मिहरुसङ्ग मेरै निम्ति तेर्सिएका प्रश्न माथीको प्रतिप्रश्न। के म मात्रै कि मेरो यो पुस्तैनै हो निकम्मा? म मात्रै कि हामी सबै हौं यो दुर्दिनको कारक? या कतै कोहि अमुक ए बि सि लाई गाली गर्दै त्यसले गर्दा त हो देश भाडिएको मात्र भन्यौ कि? आफू युवा हुदा, स्वाबलम्बी र स्वतन्त्र हुदा कतै वास्तै गरेनौ कि, प्रश्नै गरेनौ कि, या निष्क्रिय बन्यौ? के आज प्रश्न गर्न मिल्ला, यहि…

Read More

झनक केसि, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा दोस्रो मेयर/उपमेयर कप प्रतियोगिता रजिया र ठाडामा एकैसाथ सुरु भएको छ। शितगंगा हाम्रो सान खेलमैत्री नगर हाम्रो पहिचान भन्ने मुलनारालाई आत्म साथ गर्दै आजदेखि दोस्रो मेयर/उपमेयर कप प्रतियोगिताको शितगङ्गा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेले उद्घाटन गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख छबिलाल पौडेल,बिशिस्ट अतिथी उप प्रमुख गिता भाट तेस्तै विशेष अतिथी प्रशासकिय अधिकृत झबिन्द्र खनाल,अतिथिहरु १४ ओटै वाड्का अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि इलाका प्रहरीले कार्यालय प्रमुख,खेलाडीहरुको शाखा प्रमुख मिडिया पत्रकार खेलप्रेमी समाज सेवि राजनिती दलका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको भएको थियो। दोस्रो मेयरको भलिवल उद्घाटन नगर…

Read More

काठमाडौं । नेपालमा कोरोना भाइरसको संख्या आज ह्वात्तै बढेको छ । शून्यमा झरेको संक्रमण आज एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य संक्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो । सक्रिय संक्रमित पनि बढेको पाइएको छ । आज ३० जना सक्रिय संक्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले…

Read More

विनोद गैरे, अर्घाखाँची । जनक शिक्षा समग्री केन्द्र लिमिटेड लुम्विनी प्रादेसिक कार्यालय बुटवलका कार्यालय प्रमुख राम विनय श्रेष्ठले आफुहरु निर्धारित समयमै लुम्विनी प्रदेसका सम्पूर्ण जिल्लामाम पाठ्यपुस्तक उपलव्ध गराउन लागिपरेको जानाकारी दिनुभएको छ । लिमिटेडको वुटवल स्थित कार्यालयमा भएको भेटघाट कार्यक्रममा श्रेष्ठले केन्द्रको चैत्र १५ गतेवाट देशभर एकैसाथ विक्रि खेल्ने निर्णय अनुसार आफुहरुपनि तिव्ररुपमा तैयारीमा लागिपरेको जानकारी दिनुभएको छ । विगतका वर्षहरुमा यस क्षेत्रका व्यवसाथीहरुले ठुलो सास्ती व्यहोरेको गुनासो आइरहेको प्रति इङ्गित गर्दे यसपाली आफ्नो वलवुताले भ्याय सम्म कसैलाई पनि निराशा नवनाउने र सहज, सरल र समानुपातिक ढंगवाट सम्पूर्ण जिल्लाका व्यवसायीहरुलाई पाठ्यपुस्तक वितरण गरिने जानाकारी दिनुभएको छ । कार्यालयको स्टोरमा कक्षा…

Read More

अर्घाखाँची । राष्टिय स्वतन्त्र पार्टी सन्धिखर्क नगरपालिकाको नगर सभापतिमा प्रकाशचन्द्र आचार्य चयन भएका छन् । सन्धिखर्कमा आज सम्पन्न भएको सन्धिखर्कको प्रथम नगर भेलाले आचार्यलाई नगर सभापतिमा सर्वसम्मत चयन गरेको हो । केही दिनमै पदाधिकारी तथा सदस्यहरु चयन गर्नेगरी तत्कालको लागि भेलाले नगर सभापति मात्र चयन गरेको पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालले जानकारी दिए । संगठन निर्माण तिव्र पारेको स्वतन्त्र पार्टी अर्घाखाँचीले जिल्लाका सवै स्थानीय तहहरुमा पालिका स्तरीय समिति निर्माण गरिएको जिल्ला सहयोजक को हुन् आचार्य ? त्रिभुवन बिश्वबिद्यालय अन्तरगतको आर आर क्याम्पसबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका आचार्यसंग काठमाण्डौ तथा अर्घाखाँची जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुमा प्राध्यापन गरेको अनुभव छ । आचार्य…

Read More

काठमाडौं । अफगानिस्तान केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । कुश क्षेत्र आसपास केन्द्रबिन्दु भएर मंगलबार राति १० बजेर २५ मिनेटमा भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको विभिन्न शहरमा पनि महसुस गरिएको छ । थप विवरण आउन बाकी

Read More

काठमाडौं । संयुक्त राज्य अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुने भएको छ। एनआरएनएको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्न लागेको उक्त सम्मेलन आगामी ‘मे’ महिनाको २७ र २८ तारिखमा अमेरिकाको डलासमा हुनेछ। जसमा नेपालसहित अमेरिका, क्यानडा लगायतका मुलुकमा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीहरूको सहभागिता रहने छ। एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा.सञ्जीव सापकोटाले सम्मेलनमा स्वास्थ्यसँग सम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिने बताए। उनका अनुसार सम्मेलनको मुख्य उद्देश्य उत्तर र दक्षिण अमेरिकामा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीलाई एउटै ठाउँमा एकताबद्ध गरी उनीहरूबीचको सञ्जाल बनाउनु रहेको छ। सम्मेलन आयोजक समितिमा डा. प्रकाश श्रेष्ठ, डा.…

Read More

काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे निर्वाचित भएका छन् । शाखाको मंगलबार राजधानीमा भएको छैटौं साधारणसभा तथा पाँचौं अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको हो । शाखाको उपाध्यक्षमा सावित्री बस्नेत, सचिवमा कृष्णराज तिमिल्सिना, सहसचिवमा अनिल पाण्डे र कोषाध्यक्षमा रीता श्रेष्ठ प्रधान चुनिएका छन् । निर्वाचित पदाधिकारीलाई केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले अविर तथा फूलमाला प्रदान गरी बधाई दिएका थिए । यसअघि अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष बास्तोलाले गरेका थिए ।

Read More