काठमाडौं । अफगानिस्तान केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
कुश क्षेत्र आसपास केन्द्रबिन्दु भएर मंगलबार राति १० बजेर २५ मिनेटमा भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको विभिन्न शहरमा पनि महसुस गरिएको छ ।
थप विवरण आउन बाकी