Author: नेपाल राज्य

नेपाल राज्य संवाददाता अर्घाखाँची– ५ दलीय गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक एवं कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) ले अर्घाखाँचीलाई विकास र समृद्धिमा नमूना बनाउने मिसन रहेको बताए । त्यसको लागि गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार पुष्पा भुसाल, प्रदेशसभा १ (१) का उम्मेदवार सागर केसी र प्रदेशसभा २ (२) का उम्मेदवार कमल भुसालले जित्नुपर्ने दावी गरे । ‘भ्रष्टचार मुक्त अर्घाखाँची सहित पूर्वाधार विकास, जनताको आवश्यक्ता अनुसारको विकास र भैरहेका ठूला तथा साना योजनालाई सम्पन्न गरी नमूना अर्घाखाँची बनाउने गठबन्धनको उद्देश्य रहेको हो,’ सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा खनालले भने, ‘नमूना जिल्ला हामी नै बनाउछौं । आवश्यक्ताको आधारमा हरेक ठाउँ विकासका…

Read More

अर्घाखाँची । अर्घाखाँचीमा एकीकृत समाजवादी “शुन्य ” जस्तै भएको छ । एकीकृत समाजवादिका नेता राम बहादुर चौहानले आफ्नो उम्मेद्बारी निष्क्रिय भएको घोषणा गरेका छन । आइतबार सन्धिखर्कमा पत्रकार सम्मेलनको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अर्घाखाँचीबाट प्रतिनिधि सभाका लागि गठबन्धनका उमेदवार पुष्पा भुसाल , प्रदेश (क) का सागर के.सी .र प्रदेश (ख)का कमल भुसाललाइ अर्घाखाँची बासिले मंसिर ४ को निर्वाचनमा मतदान गरि यो पुण्य महाअभियानलाई औपचारिकता दिने समेत बताए । एकीकृत समाजवादिका नेता राम बहादुर चौहानले आफू “ब्याक” भएर पार्टीलाई “शुन्य ” जस्तै बनाएको कार्यकर्ताको अनुमान छ ।नेता चौहानले प्रदेश (क )मा आफुले दिएको उम्मेद्बारी निष्क्रिय पारी गठबन्धनका…

Read More

अर्घाखाँची । म्यादी प्रहरीले दल,उम्मेदवार विशेष लाई मत मागे कार्वाही गरिने भएको छ । म्यादी प्रहरीकाे दिक्षात समाराेहमा बाेल्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सामाजिक सञ्जालमा कुनै दल,उम्मेदवार विशेष लाई मत माग्ने,पक्षपाेषण गर्ने काम नगर्न म्यादी प्रहरी लाई निर्देशन दिएका छन । प्रमुख जिल्ला अधिकारी घिमिरेले काननुलाई पुर्ण कार्यन्वयन गरि आफनाे कार्य क्षेत्रमा ईमान्दारी पुर्वक कार्य क्षेत्रमा खट्न आग्रह गरे यदि यस्तो नगरेको पाइएमा कानुन बमोजिम कार्वाहि गरिने स्पष्ट पारे । समाराेहमा प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले निर्वाचन स्वतन्त्र,ततस्थ र भयरहित तरिकाले सम्पन्न गर्न अ- आफनाे भुमिका निर्वाह गर्न म्यादी प्रहरीलाई आग्रह गरेका थिए । निर्वाचन कार्यलयका प्रमुख सुरेश भण्डारीले…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– कांग्रेस केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसाल गौतमले सालझण्डी–ढोरपाटन सडकको रेखांकन आफ्ना स्व. पिता काँशिनाथ गौतमले गरेको बताइन । यो सडकलाई पुरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताइन । कांग्रेस पाणिनि गाउँपालिकाले तिहार शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान उपसभामुख भुसालले २०१५ सालमा मन्त्री भएका आफ्ना पिता काँशिनाथले रेखांकन गरेको ढोरपाटन सडकलाई २०६४ मा कांग्रेस नेतृत्वको सरकार भएको बेला तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले रातो किताबमा आफुले पहल गरेर पारेको बताइन । ‘ढोरपाटन सडकमा बजेट शुरुमा अर्थमन्त्रीसँग गएर मैले पारेर काम शुरु भएको हो,’ उनले भनिन, ‘सडकमा अनेक राजनीति भएको छ ।’ महतले…

Read More

अर्घाखाँची । बाँगीमा वडा स्तरीय पुरुष भलिबल प्रयोगिता सम्पन्न भएको छ । नवदिप युवाक्लब मालारानी गाउँपालिका -५ भण्डार अर्घाखाँचीको ५ औं वार्षिकोत्सवको अवसरमा वडा कार्यालयको सहकार्यमा वडा स्तरीय पुरुष भलिबल प्रयोगिता सम्पन्न भएको हो । आइतबार वडा अध्यक्ष तुल्सीराम मिश्रले सर्विस गरेर उद्घाटन गरेका थिए । बाँगी भण्डारमा आयोजित अन्तिम चरणको खेलमा साविक वडा ५ लाई तीन सेटमै पराजित गर्दै साविक ७ (a) विशाल खड्काको टिम प्रथम भएको छ । साविक ५ आरुखोर विकास खनालको टिम पहिलो सेट १९ दोस्रो सेट१८ तेस्रो सेट १९ लिएर दोस्रो भएको हो । साविकको ७ (a) रण ब. बस्नेत पहिलो सेट २२ दोस्रो सेट…

Read More

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले चुनावी भेटघाट तथा छलफलको कार्यक्रमलाई तिब्रता दियको छ। नेकपा एमाले केन्द्रिय कमिटी सचीव तथा अर्घाखाँची जिल्ला प्रतिनिधि सभाका उम्मेद्वार पुर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी र नेकपा एमाले प्रदेश सभा क्षेत्र न एकका उम्मेद्वार चेत नारायण आचार्यले शनिबार मालारानी ८ को कमेरेपानी मा जनभेटघाट गर्नु भएको छ।भेटघाट कार्यक्रममा बोल्दै नेता रायमाझी र आचार्यले मालारानी गाउँ पालिका वडा न ८ मा जनताका बिचमा गरेका प्रतिबद्धताहरु धेरै कार्यनयन गरेको बताउदै बाकी रहेका थप प्रतिबद्धता पूरा गरि समृद्ध जिल्ला बनाउन सुर्यध्वजाबाहक उम्मेद्वारालाइ बिजयी गराउनु पर्ने बताएका छन। मालारानी गाउँ पालिकाका सम्पुर्ण वडाहरुलाइ समृद्ध वडा बनाउनको लागि आफुहरु लागि…

Read More

अर्घाखाँची । शिक्षक कर्मचारीको पहलमा बाढीपीडित परिवार लाई सहयोग रकम हस्तान्तरण गरिएको छ । मालारानी- ५ बाँगीको श्री शान्ति माध्यमिक विद्यालय कक्षा८मा अध्ययनरत बरम्कोट निवासी छात्रा संगीता क्षेत्रीको आमा बसन्ता क्षेत्रीलाई बिहिवार एक कार्यक्रम बीच सहयोग रकम २८ हजार ३ सय ५५ हस्तान्तरण गरिएको हो । बाढी पीडित बसन्ता क्षेत्रीले सहयोगदाताहरु लाई धन्यवाद दिदै उत्तरोत्तर प्रगतिको कामना समेत गरेकी थिन । पीडित रेम बहादुर क्षेत्रीको घरगोठ गत असोज २० गतेको अविरल बर्षाको कारण ढोरपाटन सडकमा जोडिएको घर,चौपाया लगाएत धनसम्पत्ति पुरिएर क्षेती भएको थियो । उक्त रकम शान्ति मा वि जुनियर रेड्क्रस सर्कल एवं शिक्षक कर्मचारीको पहलमा संकलन गरिएको शान्ति मा…

Read More

हेटौंडा । नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग सद्भाव र आत्मियता रहेको बताएका छन् । उनले एमालेको तर्फबाट सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको बताए । सोमाबार हेटौंडा-५ र ६ को भिन्न भिन्नै समयमा नेकपा एमालेको प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै थापाले एमाले सङ्गको सहकार्य चुनाव जित्ने मात्र नभइ देशको आवश्यकताका कारण भएको स्पष्ट पारे । बाह्य शक्तिको चलखेल व्यापक रुपमा बढेकोले यसलाई रोक्न राष्ट्रवादी शक्तिहरुको एकता खाँचो रहेको उनले औल्याए । थापाले देशभित्र पनि कतिपय राजनीतिक दलहरुले स्वभिमान कायम राख्न नसकेको, राष्ट्रवादी शक्ति कमजोर…

Read More

गणेश खनाल, अर्घाखाँची । शान्ति मावि भुतपुर्व विद्यार्थी बाँगीकाे आयाेजनामा आधारभूत विद्यालय स्त्तरिय हाजिरजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे छ । कुल ६ टिम सहभागीता रहेकाे प्रतियोगितामा शान्ति मावि प्रथम,सिद्व मावि भण्डार द्वितीय,सुन्दर आधारभुत विधालय तृतिय र जनता आधारभुत विधालयले सात्वना स्थान हासिल गरेका थिए । कार्यक्रम मन्तव्य राख्दै प्रमुख अतिथि तथा वाड नम्बर ५ का अध्यक्ष तुल्सिराम मिश्रले जिल्लाकै नमुना याेग्य काम गर्दै आएकाे यश सस्थाले विघालयमा रचात्मक काम गरेकाे प्रति प्रशसा गर्नुभयाे । कार्यक्रममा बाेल्दै प्रध्यापक मानबहादुर पाण्डेले समाजले विद्यालयकाे विकास महत्त्वपूर्ण सहयाेग प्रयाउदै आएकाे चर्चा गर्दै आगमि दिन थप क्रियाशिल रहने बताउनुभयाे । समाजका अध्यक्ष गणेश खनालकाे अध्यक्षता…

Read More

अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले अर्घाखाँचीमा बिकास र समृद्धिको निम्ति एमालेलाई जिताउनु पर्ने बताएका छन । नेकपा एमाले अर्घाखाँची द्वारा छत्रदेव-७ को मोडेल चौर,तारुभतेरा र ढिकुरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेको पक्षमा मतदान गर्न मतदाता आतुर रहेको बताउनु बताउदै राष्ट्रिय स्वाधीनता ,बिकास र समृद्धि नेकपा एमाले बाट मात्रै संभव भएकोले एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका हुन । नेकपा एमालेको तर्फबाट प्रदेश सभाका उम्मेदवार समेत रहेका पुर्व मन्त्री आचार्यले आफुले ५ बर्षमा जिल्लाको विकासको निम्ति धेरै काम गरेको अधुरा बिकासका कामहरु पूरा गर्न र जनताले पुनः बिजयी गराए अझै राम्रो काम गरेर देखाउने प्रतिबद्धता समेत…

Read More