दाङ । नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ज ३९ १२ नम्बरको बस दाङको भालुबाङमा दुर्घटना भएको छ । स्थानीयका अनुसार बस पुल बाट खसेको बताइएको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।