काठमाडौं ।
सरकारले भोलि ( मंगलबार) सार्वजनिक बिदा दिने भएको छ ।
कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएका हुन ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि कतारका राजा शेख तमिम बिन हमाद अल थानी आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।