- हार्दिक अनुरोध
आफुले पालिरहेको गाई, भैसी, भेडा, बाख्रा बंगुर, कुखुराहरुमा नियमित खोप लगाई जुनोटिक रोग लाग्नबाट बचाऔं, आफु पनि बचौं - पशुपालन व्यवसायलाई व्यवसायीकरण गरी आयआर्जनमा वृद्धि गरौं, आयात प्रतिस्थापन गरी स्वरोजगार बनौं । गाई, भैसी र बाख्रामा कृतिम गर्भाधारण गराई नश्ल सुधारको माभ्यमबाट दुध र मासुको उत्पादन बढाऔं
- घासखेतीमा आधारित पशुपालन गरी पशुजन्य उत्पादन तथा उत्पादकत्व वृद्धि गरौं
- नियमित रुपमा उमालेको दुध तथा डिप फ्रिज गरेको मासु सेवन गरी स्वस्थ्य जीवन यापन गरौं
अनुरोधक
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र
अर्घाखाची