अनिल नेपाली , अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको आयोजना अर्घाखाँची अस्पतालको प्राविधिक सहयोगमा सन्धिखर्क नगरपालिका वडा नं ७ खाँचीकोट स्वास्थ्य चौकीको व्यवस्थापनमा प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रनिङ्ग शिविर फरज्याङ्गखोला स्थित गाउँघर क्लिनिकमा सम्पन्न भएको छ।
जस्मा ७५ जनाले सेवा लिएका छन्। शिविरबाट यहाँका नागरिकले प्रत्यक्ष लाभ लिएको समेत बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका नागरिकलाई समेत लक्षित गरेर शिबिर आयोजना गरिएको खाँचिकोट स्वास्थ्य चौकिमा अर्घाखाँची अस्पतालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य चौकी ईन्चार्ज प्रेम चन्द्र बि क ले जानकारी दिनुभयो ।