कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गरेर अघि बढ्ने भएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक समापन गर्दै बैठकको निर्णयार्थ प्रस्तुत गरिएको प्रस्तावमा आउँदा दुवै चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत हुने गरी संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धन कायमै राख्ने र गठबन्धन दलहरुसित संवाद गरेर अगाडी बढ्ने कांग्रेसले बताएको छ ।