अर्घाखाँची। रोजगारीको सिलसिलामा कतारमा रहेका गाउँ–समाजका दाजुभाइहरूले मानवीय भावना देखाउँदै आर्थिक सहयोग संकलन गरेका छन्।
मालारानी गाउँपालिका–५ बाँगी निवासी पुर्ण बहादुर कुँवरका दुवै मिर्गौला फेल भई उपचाररत अवस्थामा रहेका कारण आर्थिक अभाव सिर्जना भएपछि सहयोग अभियान सुरु गरिएको थियो। उक्त अभियानअन्तर्गत कतारबाट रु ९७ हजार ६ सय २७ रुपैयाँ संकलन भई बिरामीको खातामा जम्मा गरिएको अभियानता मणिराम बस्नेतले जानकारी दिए।
संकलित रकम पारदर्शिताका लागि सार्वजनिक गरिएको हो। “उपचार जस्तो संवेदनशील विषयमा उठेको रकमको स्पष्ट विवरण सार्वजनिक गरिनु आवश्यक हुन्छ” बस्नेतले बताए।
सहयोग गर्नेहरूमा स्वयं मनिराम बस्नेत, सोनु कुमार कुँवर, सन्तोष साह, चन्द्र थापा, प्रकाश बि.सी., लक्ष्मण खड्का, नारायण खड्का, ईश्वरी खड्का, इन्द्र बहादुर खड्का, बिष्णु खड्का, कृष्ण महत, बाबुराम खड्का, बोम बहादुर बस्नेत, भागिरथ भुसाल, राजेन्द्र भुसाल, बिनोद भुसाल, नारायण भुसाल, कुल बहादुर के.सी., दल बहादुर अधिकारी, उमेश कुबर, तुल्सिराम बस्नेत, अर्जुन अधिकारी, सन्तोष भुसाल, हुम बहादुर बस्नेत, बिष्णु बस्नेत, राजु भुसाल लगायत रहेका छन्। केही सहयोगीहरूले संयुक्त रूपमा पनि रकम उपलब्ध गराएका थिए। सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति धन्यवाद व्यक्त गर्दै बिरामी कुँवरको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
सहयोग गर्ने दाताहरूको नामावली यस प्रकार रहेको छः
मनिराम बस्नेत (कोखा) – ५०५१
सोनु कुमार कुबर (भण्डार) – ५०५१
सन्तोष साह (भण्डार) – ५०५१
चन्द्र थापा (कुझेरी) – ५०५१
प्रकाश बि.सी. (कुझेरी) – ५०५१
लक्ष्मण खड्का (खिराबोट) – ५०५१
नारायण खड्का (खिराबोट) – ५०५१
ईश्वरी खड्का (खिराबोट) – ६०००
इन्द्र बहादुर खड्का (कोखा) – २२००
बिष्णु खड्का (सुकापोखरा) – ४४००
कृष्ण महत (पलसपाटा) – २०२१
बाबुराम खड्का (कर्नमारे) – २२००
बोम बहादुर बस्नेत (कोखा) – २०४०
भागिरथ भुसाल (बझेरी) – २२००
राजेन्द्र भुसाल (बझेरी) – २०४०
बिनोद भुसाल (बझेरी) – २०००
नारायण भुसाल (बझेरी) – ४०८०
कुल बहादुर के.सी. (भण्डार) – २०४०
दल बहादुर अधिकारी (हंसपुर) – ४४००
उमेश कुबर (सुकापोखरा) – ४०४०
तुल्सिराम बस्नेत (बेताने) – ४४००
अर्जुन अधिकारी (आटिघर) – ४०००
सन्तोष भुसाल (आटिघर) – २०००
सन्तोष भुसाल (बामरुक) – २०००
हुम बहादुर बस्नेत (कुझेरी) – २०००
बिष्णु बस्नेत (भण्डार, पोखरा) – ५०५१
राजु भुसाल (सन्धिखर्क) – ४४०
दिपेन्द्र, भुपेन्द्र, दिलबहादुर, उद्धव (संयुक्त) – २९२५

