Author: नेपाल राज्य

हरि कुँवर, अर्घाखाँची । बाँगीका मृगौला पीडित कमल बस्नेत लाई उपचारमा सहयोग गर्न नवदिप युवा क्लबले साथ दिएको छ । अर्घाखाँची जिल्ला मालारानी – ५ बाँगी भन्डार (कोखा) निवासी ३२ वर्षीय कमल बस्नेतको दुबै मृगौला फेल भएको हुँदा उपचारको लागि आर्थिक सहयोग अपिल गरिए सगै क्लबले २ लाख भन्दा बढी आर्थिक सहयोग संकलन गरि साथ दिएको हो । कमलको परिवारले सहयोगको अपिल गरे पछि नवदिप युवा क्लब बाँगीले १० हजार सहयोग गरि अभियान चलाएको थियो । अभियान बाट शुक्रबार साझ सम्म २ लाख १३ हजार आर्थिक संकलन भएको अझै सहयोग दाताहरु थपिएको नवदिप युवा क्लब बाँगीका अध्यक्ष सुर्य कुँवरले जानकारी…

Read More

हार्दिक अनुरोध पानी जीवन हो, यसको सदुपयोग गरौं । पिउने पानी गुणस्तरीय हुनुपर्दछ । पानीको भौतिक, रासायनिक एवं जैविक पारामीतीहरुको परीक्षण गरी गुणस्तर एकिन गरेर मात्र पिउने गरौ । पानी शुद्धीकरणका घरेलु उपायहरु जस्तै उमाल्ने, फिल्टर गर्ने, सोडिस विधि र क्लोरिनको प्रयोग गरेर मात्रै पिउने बानी बसालौं । अनुरोधक संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सन्धिखर्क, अर्घाखाँची ०७७–४२००९९

Read More

सार्वजनिक सन्देश सिचाई गरौं, उत्पादन बढाऔं सिचाइको पूर्वाधार, कृषि मलको मूल आधार पानीको स्रोत तथा जमिनको उच्चतम प्रयोग गरौं निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीक, कृषि नया प्रणालीमा रुपान्तरण गरौं दीगो सिचाई व्यवस्थापनका लागि सिचाई शुल्क संकलन तथा सदस्यता वितरण गरौं दलित, जनजाती तथा महिलाको सहभागिता गराई जल उपभोक्ता संस्था गठन गरौं अनुरोधक जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय अर्घाखाची

Read More

सागर मरासिनी, अर्घाखाँची । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा अर्घाखाँचीमा नयाँ शैक्षिक शत्रका लागि सामुदायिक विद्यालयका पाठ्यपुस्तक बिक्रि कार्य सुरु भइसकेको छ । पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीले २०८१ का लागि नयाँ पाठ्यपुस्तक बिक्रि कार्य सुरु गरेको हो । विगतका वर्षहरुमा कुनै व्यक्तिलाई महासंघले बिक्रि वितरणको जिम्मा दिइएकोमा यस वर्षदेखि महासंघमा आवद्ध व्यवसायीहरुले संयुक्त रुपमा डिपो संचालन गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीका अध्यक्ष प्रदिप भण्डारीले जानकारी दिए । उनका अनुसार समयमै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने उद्देश्यका साथ डिपो संचालन गरिएको हो । स्टेशनरी व्यवसायी विनोद गेरैलाई कार्बाही…

Read More

हरि कुँवर, अर्घाखाँची । नेकपा एमालेकी सांसद रायमाझीले कुर्सी फेरेर परिवर्तन नआउने बताएकी छन्। प्रतिनिधि सभा संसद बैठकका बोल्दै सांसद रायमाझीले कुर्सी फेरेर बोली र भाषण फेरेर जनता झुक्याउने दिन सकिएको बताएकी हुन् । नयाँ तरिका बाट नयाँ काम गर्न नयाँ गठबंधन लाई अनुरोध गरेकी हुन् । नयाँ गठबंधन प्रति जनताको भरोसा फुट्न नदिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

Read More

शोभाखर पन्थी, अर्घाखाँची। नेकपा एमालेले आज एकसाथ अर्घाखाँचीका सबै पालिकामा बैठक सम्पन्न गरेको छ । एमाले जिल्ला कमिटीको बैठकले बनाएको कार्ययोजना अनुसार आज एकै पटकसन्धिखर्क,भुमिकास्थान,शीगगंगा,मालारानी,पाणिनि,छत्रदेव र सन्धिखर्क विशेष ईलाकाको बैठक सम्पन्न गरेको हो । बैठकले आगामी एक महिनाको निम्ति पार्टीको योजना निर्माण गरेको छ । जस अनुसार चैत-५ गते जिल्लाका सबै ६१ वडा र ४ वटा विशेष शाखा गरी ६५ ठाउँमा पार्टी सदस्यको भेला गर्ने , भेलामा उपस्थित सबै सदस्य परिक्षामा सहभागी हुने । सोहीदिन पार्टी सदस्यता नविकरण गर्ने र पार्टीको केन्द्रीय कार्यालय निर्माणको लागि प्रत्येक सदस्य बाट कम्तिमा एकसय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । साथै वैठकले पालिका…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन् । जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन् ।

Read More

अर्घाखाँची । अर्घाखाँची मालारानी गाउँपालिका-५ शान्ति मा.वि बाँगीकाे वैशाख ३ गते हुन लागेको हीरक महाेत्सव सफल बनाउन बैठक सम्पन्न भएको छ । विद्यालयका प्र.अ मानबहादुर पाण्डेकाे उपस्थितिमा भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष नारायण भुसालको अध्यक्षता नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष बिरेन्द्र केसी , पत्रकार नवीन केसी , सुनिता क्षेत्री लगाएत को उपस्थित रहेको बैठक सनिवार सन्धिखर्कमा सम्पन्न भएको हो । बैठकले महत्त्वपूर्ण निर्णय गरेको थियो । चैत १० गते दिउँसो २ बजे शान्ति मावि बाँगीमा पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । यस्तै हीरक महाेत्सव गितकाे लागि कलाकार माेहित मुनाल र अभिनव चाैहानलाई जिम्मा दिने र CRBT सहितको संयाेजन गर्ने जिम्मा…

Read More

हरि कुँवर, अर्घाखाँची । बाँगीका मृगौला पीडित कमल बस्नेत लाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ । अर्घाखाँची जिल्ला मालारानी – ५ बाँगी भन्डार (कोखा) निवासी ३२ वर्षीय कमल बस्नेतको दुबै मृगौला फेल भएको हुँदा उपचारको लागि आर्थिक सहयोग अपिल गरिएको हो । परिवारको आर्थिक अवस्था कम्जोर भएको र हप्ताको ४० हजार खर्च हुने हुँदा आर्थिक समस्या भएको परिवार श्रोतले बताएको छ । हाल रोजगारि को शिलशिलामा बुटवलमा बस्दै आएका बस्नेत काठमाडौं टिचिङ्गमा उपचाररत छन । उपचारको लागि धेरै खर्च लाग्ने भएको हुँदा समस्या देखिएको हो। भाइको उपचारको लागी आर्थिक सहयोग अपिल गरिएको कमलकि दिदी शान्ता केसीले बताइन्। नवदिप…

Read More

काठमाडौं । रारा राष्ट्रिय म्यूजिक अवार्ड २०८०को उत्कृष्ट गीत “माईली” बाट अर्घाखाँचीका शम्भु कुँवर सम्मानित भएका छन् । मालारानी-५ बाँगीका कुँवर बाल्यकाल देखि मुख्य रुची भनेको नै संगीत थियो। संगीतको लागि मरिमेट्ने उनी जिल्ला मात्र नभएर काठमाडौं पनि नचाहने सायद कम होलान् । फागुनमा कनका सुन्दरी फिल्मसको आयोजनामा सभामुख देवराज घिमिरेको हात बाट कुँवरले अवार्ड तथा सम्मानित भएका थिए । कार्यक्रममा गीत संगीतका विभिन्न ३० विधाका विजेता कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिने क्रममा उनको नाम आएको थियो ।

Read More