हरि कुँवर, अर्घाखाँची ।
नेकपा एमालेकी सांसद रायमाझीले कुर्सी फेरेर परिवर्तन नआउने बताएकी छन्।
प्रतिनिधि सभा संसद बैठकका बोल्दै सांसद रायमाझीले कुर्सी फेरेर बोली र भाषण फेरेर जनता झुक्याउने दिन सकिएको बताएकी हुन् । नयाँ तरिका बाट नयाँ काम गर्न नयाँ गठबंधन लाई अनुरोध गरेकी हुन् ।
नयाँ गठबंधन प्रति जनताको भरोसा फुट्न नदिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।