बिनोद खड्का,अर्घाखाँची ।
मालारानी गाउँपालिका वाड नं ५ बाँगी आस्लामारि सालाका रुख शोक सभा सम्पन्न भएको छ ।
नेकपा( माओवादी केन्द्र)का राम बहादुर थापा र रुद्र बहादुर थापा कि ममतामय आमा पार्टी सदस्य मतिकला थापाको दसौं दिनको पुन्य तिथिको अवसरमा शोकसभा सम्पन्न भएको छ ।
नेकपा( माओवादी केन्द्र) का जिल्ला इन्चार्ज ठाकुर कुमार विक (किशोर )ले माओवादी लाई अतुलनिय क्षति भएको भन्दै शोक स्तब्ध परिवार जनमा समेबदना प्रकट गरेका थिए। थापाको ८९ वर्षको उमेरमा दु:खद निधन भएको थियो।
कार्यक्रममा एकिकृत शिक्षक संगठनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष मान बहादुर पाण्डे, जिबनारायण खनाल, भेष बहादुर खड्का , जिन्दक खड्का,तोरण बहादुर थापा, रबिन्द्र बहादुर चौहान,खिम बहादुर खड्का,कमल खड्का, शोभाखर बिक , ज्ञानु पाण्डे, बिण्णु प्रसाद आचार्य, चन्द्र बहादुर खड्का , बिरेन्द्र बि सि ,काशीराम खड्का, तारा बहादुर बिक शम्भु थापा लगायतको उपस्थित रहेको थियो। कार्यक्रमको सञ्चालन टिलक टन्डनको संञ्चालनमा सम्पन्न भएको हो ।