बिनोद खड्का,अर्घाखाँची ।
मालारानी गाउँपालिका वाड नं ५ बाँगी आपाका पाटामा शोक सभा सम्पन्न भएको छ ।
नेकपा( माओवादी केन्द्रका ) पार्टी सदस्य देब बहादुर ताम्राकारको एघारौँ दिनको पुन्य तिथिको अवसरमा शोकसभा सम्पन्न भएको हो ।
नेकपा( माओवादी केन्द्रका) जिल्ला ईन्चार्ज ठाकुर कुमार विक (किशोर)ले माओवादी अतुलनिय क्षति भएको भन्दै शोक स्तब्ध परिवारजनमा समवेदना प्रकट गरेका थिए।
ताम्राकारको ६१ वर्षको उमेरमा दु:खद निधन भएको थियो।
कार्यक्रममा प्रदेश स.स धर्मराज भुसाल,भिम बहादुर पाण्डे, शोभाखर बिक , तोरण बहादुर थापा,ज्ञानु पाण्डे, बिक्रम ताम्रकार,राम प्रसाद पन्थी,राम चन्द्र ताम्रकार,बिण्णु प्रसाद आचार्य,राधा चुदालि खड्का ,सबिता भुसाल,मिना अधिकारी,काशीराम खड्काको उपस्थित रहेको थियो।
कार्यक्रमको सञ्चालन टिलक टन्डनको संञ्चालनमा सम्पन्न भएको हो ।