काठमाडौं । पूर्वगृहमन्त्री वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।
गौतम नेतृत्वको ‘नेकपा एकता राष्ट्रिय अभियान’ र एकीकृत समाजवादीबीच राजनीतिक, सैद्धान्तिक र कार्यक्रमगत एकरुपता रहेको भन्दै एकता सहमति भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
एकता घोषणा साउन २ गते राष्ट्रिय सभागृहमा गरिनेछ। एमालेले फर्कन वातावरण नबनाएपछि गौतम समाजवादीतर्फ लागेका हुन्।
संयुक्त विज्ञप्ति: