काठमाडौं ।
सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन निर्देशन दिइएको छ।