फिदिम ।
मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुग्ना भत्किदा ४ जना घाइते भएका छ्न ।
पाँचथरका प्रहरी प्रमुख कौशल बुडाथोकी अनुसार शनिबार साँझ बेलिब्रिज खस्दा ४ जना मजदुर गम्भीर घाइते भएका हुन् ।
थप विवरण आउन बाँकी ।

