केशव पन्थी
अर्घाखाँची– नेकपा (एमाले) केन्द्रीय सदस्य, पूर्बमन्त्री एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले मंसिर ४ गतेको चुनावपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने र मुलुकमा विकासको गति अघि बढ्ने बताए । बल्कोटमा भएको चुनावीसभालाई सम्बोधन गर्दै आचार्यले देश, जिल्ला र गाउँको विकास गर्ने एमाले पाटी नै भएको बताए ।
एमालेसित एक्लै लड्न नसकेका ५ दल एक भएर देशलाई बर्बादतर्फ धकेलेकाले जनता विकास र सृमद्धिको पक्षमा भएकाले एमाले उम्मेदवारलाई न्याय गर्ने दावी गरे ।