काठमाडौं । पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
ओली र लेखक पक्राउप्रति एमाले अर्घाखाँचीको कडा आपत्ति, ‘देशलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास’चैत्र १४, २०८२