हरि कुँवर, अर्घाखाँची ।
प्रेस चौतारी नेपाल अर्घाखाँची जिल्ला कमिटीको ७ औं जिल्ला अधिवेशन आगामी माघ १७ गते बिहीवार गर्ने निर्णय भएको छ ।
सनिवार सन्धिखर्क सम्पन्न बैठकले
अधिबेशनको तयारीका लागि सम्पूर्ण जिम्मेवारी समेत तोकिएको प्रेस चाैतारी नेपाल अर्घाखाँचीका इन्चार्ज हिम बहादुर जिसि लेकालीले जानकारी दिए ।
अधिवेशन रोचक हुने भएको हो ।अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको बुझिएको छ ।