Author: नेपाल राज्य

गणेश खनाल, अर्घाखाँची । शान्ति मावि भुतपुर्व विद्यार्थी बाँगीकाे आयाेजनामा आधारभूत विद्यालय स्त्तरिय हाजिरजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे छ । कुल ६ टिम सहभागीता रहेकाे प्रतियोगितामा शान्ति मावि प्रथम,सिद्व मावि भण्डार द्वितीय,सुन्दर आधारभुत विधालय तृतिय र जनता आधारभुत विधालयले सात्वना स्थान हासिल गरेका थिए । कार्यक्रम मन्तव्य राख्दै प्रमुख अतिथि तथा वाड नम्बर ५ का अध्यक्ष तुल्सिराम मिश्रले जिल्लाकै नमुना याेग्य काम गर्दै आएकाे यश सस्थाले विघालयमा रचात्मक काम गरेकाे प्रति प्रशसा गर्नुभयाे । कार्यक्रममा बाेल्दै प्रध्यापक मानबहादुर पाण्डेले समाजले विद्यालयकाे विकास महत्त्वपूर्ण सहयाेग प्रयाउदै आएकाे चर्चा गर्दै आगमि दिन थप क्रियाशिल रहने बताउनुभयाे । समाजका अध्यक्ष गणेश खनालकाे अध्यक्षता…

Read More

अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले अर्घाखाँचीमा बिकास र समृद्धिको निम्ति एमालेलाई जिताउनु पर्ने बताएका छन । नेकपा एमाले अर्घाखाँची द्वारा छत्रदेव-७ को मोडेल चौर,तारुभतेरा र ढिकुरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेको पक्षमा मतदान गर्न मतदाता आतुर रहेको बताउनु बताउदै राष्ट्रिय स्वाधीनता ,बिकास र समृद्धि नेकपा एमाले बाट मात्रै संभव भएकोले एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका हुन । नेकपा एमालेको तर्फबाट प्रदेश सभाका उम्मेदवार समेत रहेका पुर्व मन्त्री आचार्यले आफुले ५ बर्षमा जिल्लाको विकासको निम्ति धेरै काम गरेको अधुरा बिकासका कामहरु पूरा गर्न र जनताले पुनः बिजयी गराए अझै राम्रो काम गरेर देखाउने प्रतिबद्धता समेत…

Read More

अर्घाखाँची । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभाको लागि नेकपा माओवादी तर्फबाट अर्घाखाँची उम्मेदवार विहीन बनेको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उमेद्वारी दिएका अर्घाखाँचीका ४ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार आज उम्मेदवारी फिर्ता गर्नेहरुमा प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका पशुपति ढकाल, प्रदेश ‘क’ मा गठवन्दनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका ठाकुर कुमार वि.क., प्रदेश ‘ख’ बाट स्वतन्त्र उमेद्वारि दिएका महेश पन्थ, राजमोबाट प्रदेश ‘ख’को उम्मेदवार बनेका जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन । माओवादी कार्यकर्ताहरुले सामाजिक संजालमा अर्घाखाँची माओवादी सकिएको भने गुनासो पोखेका छन। अर्घाखाँचीमा नेकपा माओवादी केन्द्र प्रतक्ष्य…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसाल गौतमले प्राप्त राजनीति उपलब्धीलाई बचाउनको लागि वाम लोकतान्त्रिक गठबन्धन गरेर चुनावमा जानु राष्ट्रिय आवश्यक्ता भएको बताइन । उनले लोकतान्त्रिक उपलब्धीलाई बचाएर देशको विकास गर्न गठबन्धनका उम्मेदवारले देशभर विजयी हुनुपर्ने दावी गरिन । ‘गठबन्धनले जित्नुपर्ने मुख्य उद्देश्य समावेशी अधिकारको रक्षा, संविधान बचाउन र मुलकुको समृद्ध बनाउन हो,’ रिपोर्टस क्लवले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य भुसालले भनिन, ‘देशभर गठबन्धनको जित सुनिश्चित जस्तै छ ।’ गठबन्धनले नजिते संविधान, उपलब्धीको रक्षा हुन नसक्ने र देशमा भ्रष्टाचार मौलाउने उनको तर्क छ । राजनीति उपलब्ध बचाएर अब मुलुकलाई विकास र समृद्धिमा लैजानुपर्ने भुसालले…

Read More

शाेभाखर पन्थी अर्घाखाँची नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा सदरमुकाम सन्धिखर्कमा आयोजित जिल्ला स्तरीय प्रचार भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै उहाँले बिकास ,समृद्धि ,सुशासन र सामाजिक न्यायको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनुभयो । नेकपा एमाले प्रतिको जनआकर्षण बाट अन्य दलहरु अत्तालिएको भन्दै उहाँले नेकपा एमालेलाई हराउने सामर्थ्य कुनै दलमा नभएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनु भएका आचार्यले ५ बर्षको अबधिमा जिल्लामा थुप्रै बिकास निर्माणकाकाम गरेको भन्दै यस पटकको निर्वाचनमा पनि जनताले नेकपा एमालेलाई…

Read More

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनका नेतालाई गठबन्धनको नै विश्वास नभएको बताएका छन् । आइतबार नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो संकट देखिएको बताएका छन् । ‘काङ्ग्रेसमा परिवारवाद हाबी छ, जहाँ धेरैले देउवालाई दाइ भन्छन र भाउजू आरजु । राजनीतिमा कुनै योगदानबिना भाउजूले देशका विभिन्न ठाउँबाट प्रत्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने बताए पनि गठबन्धनको विश्वास नभएको, पाँच दलीय गठबन्धनबाट चुनाव जित्न नसक्ने बुझेर समानुपातिकबाट सिट सुरक्षित गरियो, गठबन्धनका ठूला नेता भनिनेहरुले चुनाब जित्न नसकिने स्वीकार्दै समानुपातिकमा आफ्नो स्थान सुरक्षित गर्न लागेका छन्’– उनले भने । राष्ट्रियताको मुद्दामा, राष्ट्र निर्माणको मुद्दामा एमाले बलियो खम्बा…

Read More

अनिल नेपाली अर्घाखाँची १० असोज अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ७ मा रहेको ऐतिहासिक खाँचीकोट दरबारमा निर्माणिन खाँचीकोट कालिका मन्दिरको एक कार्यक्रमका बीचमा प्रतिनिधिसभा उपसभामुख पुष्षा भुसालल उद्घाटन गनुभएको छ । बाइसे चौबिसे राज्य हुँदा अर्घाखाँचीमा अर्घा र खाँची दुई वटा राज्य थिए । खाँचीका तेह्रौ पुस्ताका राजा दल शाहकी छोरी चन्द्रप्रभाको विवाह गोरखाका नरभुपाल शाहसँग भएको थियो । उनी पृथ्वीनारायण शाहकी सौतेनी आमा हुन् । आफ्नो सन्तान नभएपनि चन्द्रप्रभाले पृथ्वीनारायणको लालनपालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । शक्तिशाली गोर्खा राज्यसंग सम्बन्ध रहेको खाँचीको ऐतिहासिक महत्तब रहेको छ । खाँची दरबार रहेको स्थानबाट सन्धिखर्क बजार सहित अर्घाखाँची, गुल्मी ,…

Read More

नेपालराज्य संवाददाता अर्घाखाँची– २०७४ को चुनावमा कांग्रेसका उम्मेदवार हिम्मतबहादुर टण्डनलाई ८ हजार ९ सय २६ मतान्तरले पराजित गर्दै प्रदेशसभा (ख) बाट सांसदमा निर्वाचित भएका एमाले नेता रामजीप्रसाद घिमिरेलाई एमालेले फेरी उम्मेदवारमा अघि सारेको छ । त्यतिबेला घिमिरेलाई एमालेसहित माओवादी र राजमोको समर्थन थियो । अहिले माओवादी र राजमो कांग्रेस नेतृत्वका ५ दलीय गठबन्धनमा रहेका छन् । एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य घिमिरेले मंसिर ४ गतेको चुनावमा एक्लै भिड्नुपर्ने देखिएको छ । घिमिरेसित गठबन्धनबाट को भिड्ने अझै टुंगो लागेको छैन । प्रदेशसभा (ख) कस्को भागमा पर्छ केन्द्रमा छलफल जारी छ । यस क्षेत्रबाट कांग्रेसले शितगंगा नगरपालिका निर्वतमान नगरप्रमुख सुर्यप्रसाद अधिकारी, महाधिवेशन…

Read More

रुपन्देही । हाँस्य टेलिश्रृखंला ‘अति भो’ युवाहरुमाझ लोकपृय बन्दै गइरहेको छ। हाँस्यव्यङ्यको माध्यमबाट समाजमा रहेका कुरीतिहरुलाई हटाउने र मनोरन्जन दिने उद्देश्यका साथ शुरु भएको यो टेलिसिरियलले आफ्नो प्रशारणको एक सय १७ भाग पूरा गरेको निर्देशक सुरज खनालले बताए । टेलिसिरियल अतिभो ले कमेडी सँगसँगै समाज सुधारका कथामा केआधारित रहेर निर्माण गरिएको उनले बताए । यो सिरियल हरेक आइतबार राती ८ः५० बजे नेपाल टेलिभिजन अनि ९ः३० मा मिडिया हब अफिसियल युटुब च्यानलबाट प्रशारण हुँदै आएको छ। सुरज खनालले निर्देशन गर्दै आएको टेलिसिरियलमा कलाकार रियाशा दाहाल, सुरज खनाल, शर्मिला शर्मा,सोभाखर खनाल, रिता सिवाकोटी,युबराज तिमल्सिना, सुबु शाही,सुमन खनाल, धनराम मुस्कान ,अजय रेग्मी,रेसम बुढाथोकीलगायतका…

Read More

झनक केसी अर्घाखाँची- जिल्ला शितगङ्गा नगरपालिका–२ सितापुर सिख्रमा अर्घाखाँची जिल्लाको नेता तथा नेकपा एमालेका पार्टि सचिब नेत्र बहादुर क्षेत्रीको सालिक अनावरण गरिएको छ। । जिल्लाकै सालिन भद्र नेता क्षेत्रीको नाममा स्मृती पार्क तथा सालिक स्थापना गरिएको सालिकको नेकपा एमाले केन्द्रीय सदस्य अर्घाखाँची जिल्ला पुर्व पार्टि अध्यक्ष तथा प्रदेश (क) का प्रदेश साम्सद पुर्व मन्त्री चेतनारायणले अनावरण गरेका हुन् । एक नगर एक उद्यान कार्यक्रम अन्तर्गत प्रदेश सरकार मार्फत नगरपालिकाले नेत्र बहादुर क्षेत्री स्मृती पार्क निर्माण गरेको हो । करिब १५ लाख रुपैयाको लागतमा जनश्रमदानमा पार्क निर्माण गरिएको पुर्व वाड अध्यक्ष गोबर्धन थापाले जानकारी दिए। पर्यटन प्रवद्र्धन तथा इतिहासको संरक्षणका लागि…

Read More