अर्घाखाँची– नेकपा (माओवादी केन्द्र) ले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि पाटीका केन्द्रीय सचिवद्धय चक्रपाणी खनाल (बलदेव) र डिलाराम आचार्यलाई उम्मेदवार सिफारिस गरेको छ । जाकिर हुसेनको नाम पनि सिफारिस भएको छ । खनाल कपिलवस्तु निर्वाचन क्षेत्र १ बाट पनि संघीय सांसदको लागि उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधिसभा समानुपातिकमा जिल्ला इन्चार्ज सुशीला श्रीपाली सिफारिस भएकी छिन् ।
प्रदेश तर्फ १ क-प्रत्यक्ष :ठाकुर कुमार बिक, पदम क्षेत्री ,शोभाखर बन्जाडे, प्रदेश तर्फ २ ख – प्रत्यक्ष तर्फ-बिबेक गैरे, टिकाबहादुर रेश्मी, भक्त बहादुर पुन, समानुपातिक तर्फ प्रदेश: नामावली गोप्य राखिएको कार्यालय सदस्यले जानकारी गराएका छन ।