कपिलवस्तु ।
अर्घाखाँचीका एक जना कृष्णनगरमा पक्राउ परेका छन् ।
कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गर्ने क्रममा अर्घाखाँची पाणिनी गाउँपालिका–३ बस्ने २८ वर्षीय बिर बहादुर कुमाललाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको बताएको छ ।
कृष्णनगर नगरपालिका–१ मडाहा बस्ने ४२ वर्षीय गणेशप्रसाद यादव र अर्का रूपन्देही तिलोत्तमा नगरपालिका–१२ बस्ने २८ वर्षीय श्री बहादुर छन्त्याल रहेका छन् ।
युपि ५५ एडि ०१३४ नम्बरको मोटर साइकल लाई जाँच गर्ने क्रममा भेटिएका हुन् ।