काठमाडौं ।
रौतहटको परोहा नगरपालिका -९ खापचोकस्थित शिव मनी ट्रान्फसरमा लुटपाट भएको छ ।
शुक्रबार दिउँसो हतियारसहि लुटेराहरुले सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गरेका छन् ।
तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट भएको पाइएको छ ।